काठमाडौं । नेकपाले जिल्ला एकता टुङ्ग्याएको छ । पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको.....
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको औपचारिक उद्घाटन भएको छ । मनी ट्रन्सफरको उद्घाटन यूकेका लागि नेपालली राजदूत डा.दुर्गाबहादुर सुवेदीले गरेका हुन् । उद्घाटन समारोहमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध.....
बीबीसी । आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ। सूरक्षा निकायमाथि कारबाहीको माग श्रीलङ्काका प्रधानमन्त्री रनिल.....
बेनी । बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ । बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लभ्ली हिलमा अहिले दिनहुँजसो.....
ललितपुर । जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा समस्या भएको छ । ललितपुर महानगरपालिकामा समायोजना भएर आएका कर्मचारीहरुलाई भवन पर्याप्त नहुँदा व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन.....
बीबीसी । नेपाल टेलिकमले अबको एक वर्षभित्र देशभरिका सबै ७ सय ५३ ओटा स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउने घोषणा गरेको छ। तर आफ्नै उक्त घोषणा कार्यान्वयन गराउन स्थानीय तहहरूमै विभिन्न खाले अवरोध उत्पन्न भएको टेलिकम अधिकारीहरूको गुनासो छ। इन्टरनेट सँगसँगै मोबाइल सेवा विस्तारमा पनि त्यस्ता अवरोधले जटिलता.....
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणको कार्य घर–दैलोबाटै सुरु गरेको छ । एक वर्षअगाडि गाउँपालिकाको केन्द्रमा पहिलो पटक बैङ्क पुगेपछि बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएकोमा आइतबारदेखि घर–दैलोबाटै बैङ्किङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण.....
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार ३ किलो सुनसहित ४ जना विदेशी महिलालाई पक्राउ गरेको छ । थाई एयरबाट नेपाल आएका उनीहरुले ६ ओटा चुरा र ३ पिस जन्तर बनाएर सुन ल्याएका थिए । अवैध सुनसहित पक्राउ पर्नेमा भियतनामका दुई जना भूथी मुई र फान थी लोन थाओ तथा कम्बोडियाका दुई जना थेवे यू.....
काठमाडौं । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले भर्खरै सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाइन कोर्स सुरु गरेको छ । यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्री राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्ष्य.....