गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७.....
म्याग्दी । गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको.....
पर्वत । बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् । निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना.....
काठमाडौं । एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ सोरुम गुप्ता मोटर्स बाराको कलैयामा सञ्चालनमा ल्याएको छ । एचएच बजाज नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हो । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिद गर्न सहज बनाउने तथा बजाजको बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले.....
काठमाडौं । एभरेष्ट बैङ्कले पृथ्वी दिवसको अवसरमा वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैङ्कको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् । एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत.....
धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुक्त भएको लामो समय भइसक्दा पनि कमैया, हलियाको पुनर्स्थापना हुन नसक्नु दुखद भएको भन्दै अब मुलुकमा हलिया कमैया नरहने बताएकी छन् । । उनले अब कमैया हलियाको समस्या यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी मन्त्रालय लागेको जानकारी.....
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशराज शर्मालाई नै नियुक्त गरेको छ । यसअघि लक्ष्मीमै सीईओ रहेका शर्माको आगामी वैशाख १७ गते अवधि सकिने भएपछि सोमबारको सञ्चालक समिति बैठकले वैशाख १८ गतेदेखि लागू हुनेगरी पुनः नियुक्ति दिएको छ । आगामी ४ वर्षका लागि सीईओको.....
काठमाडौं । सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट प्रतियोगितामा सेवा सल्लाहकारतर्फ नेपालका उज्ज्वल परियार प्रथम तथा नेपालकै राजाराम केसी दोस्रा भए । तेस्रो पुरस्कार बङ्गलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा हात पारेका थिए । टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर.....
काठमाडौं । निजी क्षेत्रसँगको साझेदारीमा नेपालका उत्कृष्ट क्षेत्रमा नवीकरणीय ऊर्जाको विकल्पलाई बढाउने सम्झौतापत्रमा आज नेपाल सरकार र विश्व बैङ्कले हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैङ्कका तर्फबाट कार्यकारी कन्ट्री म्यानेजर.....
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । रासायनिक मल र बिसादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो.....