काठमडौं । नक्कली करचुक्ता प्रमाणपत्र बनाई कृषिविकास बैङ्क स्वयम्भु शाखबाट ऋण लिने २ जनालाई बैङ्किङ कसुरमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कागजात किर्ते गरी ४० लाख रुपैयाँ ऋण झिकेको अभियोगमा झरना ह्युम्यान रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारीलाई पक्राउ गरेको हो। उनीहरुले.....
ओखलढुङ्गा । ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवमा १८ करोड आम्दानी भएको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । गत चैत ३०.....
चिप्लेढुङ्गा । पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् । क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे । विस्तारै औषधिको.....
काठमडौं । काठमडौं उपत्यका र मध्य नेपालका विभिन्न स्थानलाई कम्तीमा दुईओटा भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार बुधवार बिहान करिब ६ बजेर २९ मिनेट जाँदा रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ मापन गरिएको थियो। त्यसको ११ मिनेटपछि अर्थात् ६ बजेर.....
काठमाडौं । बागलुङको जैमिनी—८ छिस्तीस्थित सेल्टापुका बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । विगत २ महिनाअघि स्थानीय राधीखोलाको पानीको मुहानमा बाढीले क्षति पु¥याएपछि त्यहाँका झन्डै १३ घरधुरीका बासिन्दा काकाकुल जस्तै बनेका हुन् । पानीको मुहान नजिकैबाट कृषि सडक खनेकाले ठूलो बाढी र भेल आउँदा मुहानमा.....
काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको बजेट बढाउनु पर्ने बताएका छन् । मङ्गलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा भएको छलफलमा गृहमन्त्री थापाले यो वर्ष गृह मन्त्रालयको बजेटको सिलिङ घटाइएको भन्ने सुनिएको भन्दै त्यसो गर्न नहुने बताएका छन् । बजेटमा कमी हुनेबित्तिकै.....
काठमाडौं । विद्यार्थी भर्नामा अनियमितता गरेको भन्दै सैनिक मुख्यालयले सैनिक विद्यालय बाँसबारीका प्रधानाध्यापकसहित तीन जनालाई बर्खास्त गरेको जानकारी दिएको छ । नेपाली सेनाले प्रधानाध्यापकसहित एक शिक्षक र एक कर्मचारीलाई सोमबारदेखि बर्खास्त गरेको जानकारी गराएको छ । सैनिक कल्याणकारी कोषको लगानीमा.....
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, भाइबर तथा इमोबाट चिट्ठा परेको भन्दै ४० लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने विदेशी नागरिक पक्राउ परेका छन् । भारत हरियाणाका अमित कुमार र काठमाडौंको ठमेलमा सीएफसी रेष्टुरेन्टकी सञ्चालिका चिनियाँ महिला वाङ होङसिया र केही नाइजेरयिन नागरिक मिलेर सामाजिक सञ्जालमार्फत विभिन्न.....
एजेन्सी । सोनी कम्पनीले उच्चगुणस्तरको ८–के टीभी ल्याउँदैछ । कम्पनीले ८–के भिजुअल क्वालिटी भएको मास्टर सिरिज जेट९५ बजारमा ल्याउँदैछ, जसको आकार ८५ इन्चको छ । यसको मूल्य कम्पनीले १३ हजार डलर तोकेको छ । नेपाली बजारमा यसको मूल्य करिब १४ लाख ५० हजार रुपैयाँ पर्छ । त्यस्तै कम्पनीले अगामी जूनमा ९८ इन्चको नयाँ.....
एजेन्सी । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध आक्रमणको पछाडि न्युजिल्यान्डको मस्जिदमा भएको हमलाको जवाफ भएको एउटा सुरुआती जाँचले देखाएको छ । श्रीलङ्काका उपरक्षामन्त्रीले मङ्गलबार एक बयानमार्फत त्यस्तो बताएका हुन् । श्रीलङ्काको सरकारले देशका होटल तथा गिरजाघरमा भएको शृङ्खलाबद्ध हमलाको सम्बन्ध न्युजिल्यान्डस्थित.....