समाचार


घर–घरमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

घर–घरमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

१२ बैशाख २०७६, बिहीबार ०९:००

हुम्ला । स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा.टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने.....

डिपार्टमेन्ट स्टोरबाट लाखौँ रुपैयाँ चोरी

डिपार्टमेन्ट स्टोरबाट लाखौँ रुपैयाँ चोरी

१२ बैशाख २०७६, बिहीबार ०८:४७

सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर.....

नेरुडे लघुवित्तमा सुधीरकुमार

नेरुडे लघुवित्तमा सुधीरकुमार

११ बैशाख २०७६, बुधबार १६:३६

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चालक सुधीरकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अर्यालले राजीनामा दिएपछि उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरिएको हो । सोमबारको सञ्चालक समितिले श्रेष्ठलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको.....

शृङ्खलाबद्ध विस्फोटपछि श्रीलङ्का सरकारले सामाजिक सञ्जालमा किन प्रतिबन्ध लगायो ?

शृङ्खलाबद्ध विस्फोटपछि श्रीलङ्का सरकारले सामाजिक सञ्जालमा किन प्रतिबन्ध लगायो ?

११ बैशाख २०७६, बुधबार १४:१८

बीबीसी । श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लियो। ुमिथ्या समाचारलाई फैलनुबाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाइयो। सरकारले त्यो प्रतिबन्ध कहिले हट्छ.....

विनाशकारी भूकम्पको ४ वर्षः क्षतिग्रस्त संरचनाहरु बिस्तारै तंग्रिँदै

विनाशकारी भूकम्पको ४ वर्षः क्षतिग्रस्त संरचनाहरु बिस्तारै तंग्रिँदै

११ बैशाख २०७६, बुधबार १४:०९

काठमाडौं । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन् । भूकम्प गएको चार वर्ष पुग्दै गर्दा क्षतिग्रस्त बनेको खेलकूदका भौतिक संरचना दशरथ रङ्गशाला, त्रिवि क्रिकेट मैदान तथा सातदोबाटोस्थित पौडी पोखरी र धेरै जिल्लाका प्रमुख.....

आईएसले सार्वजनिक गर्यो श्रीलङ्का हमलाका कथित आक्रमणकारीको तस्बिर

आईएसले सार्वजनिक गर्यो श्रीलङ्का हमलाका कथित आक्रमणकारीको तस्बिर

११ बैशाख २०७६, बुधबार १३:५७

एजेन्सी । आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आईएस)ले श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बम विस्फोटको जिम्मेवारी लिँदै मङ्गलबार एउटा तस्बिर सार्वजनिक गरेको छ । जसमा आठजना व्याक्तिको तस्बिर रहेको छ । समूहले ती व्याक्ति श्रीलंकामा विस्फोटन गर्ने संदिग्ध भनी दाबी गरेको छ । इस्टर आइतबार भएको उक्त हमलामा ३२१ जना.....

पर्यटक आकर्षित गर्न गुफाभित्र कार्यपालिकाको बैठक

पर्यटक आकर्षित गर्न गुफाभित्र कार्यपालिकाको बैठक

११ बैशाख २०७६, बुधबार १३:४७

दमौली । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको.....

जुम्लामा मार्सी धान जोगाउन विशेष अभियान

जुम्लामा मार्सी धान जोगाउन विशेष अभियान

११ बैशाख २०७६, बुधबार १३:३५

खलङ्गा । विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डीपीआर तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सोही गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो । गुरुयोजना निर्माणका लागि डीपीआरको काम अगाडि बढाइएको गाउँपालिकाका.....

रेल विभाग आफैँले रेल चलाउन नमिल्ने भएपछि बन्द कम्पनी पुनःसञ्चालन गरिँदै

रेल विभाग आफैँले रेल चलाउन नमिल्ने भएपछि बन्द कम्पनी पुनःसञ्चालन गरिँदै

११ बैशाख २०७६, बुधबार १०:१२

काठमाडौं । बन्द अवस्थामा रहेको रेल कम्पनीलाई सरकारले पुनः सञ्चालन गर्ने तयारी गरेको छ । रेल विभाग अन्तर्गत रेल चलाउन नमिल्ने भएकाले यसअघि स्थापना भएको रेल कम्पनीलाई नै पुनः सञ्चालन गरी सोही कम्पनीमार्फत रेल चलाउने तयारी गरिएको रेल विभगले जनाएको छ । यसअघि जनकपुर जयनगरमा रेल सञ्चालनमा रहँदा रहेको रेल.....

कोटेश्वर–तिनकुने क्षेत्रको जाम हटाउन ‘पीक एन्ड ड्रप’ अभियान

कोटेश्वर–तिनकुने क्षेत्रको जाम हटाउन ‘पीक एन्ड ड्रप’ अभियान

११ बैशाख २०७६, बुधबार ०९:४२

काठमाडौं । कोटेश्वर जडिबुटीको सडक जाम हटाउन ट्राफिक प्रहरीले तिनकुने कोटेश्वर क्षेत्रमा चल्ने भाडाका सवारी साधनलाई तोकिएको ठाँउबाट मात्रै यात्रु चढाउन र ओराल्न अनिवार्य गर्ने तयारी गरेको छ । काटेश्वर क्षेत्रमा दैनिक जसो घण्टौंसम्म सडक जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्रमा.....