गोरखा । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् । भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार विहान त्यहाँ पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरे । उनले नेपालको इतिहासलाई जीवन्त.....
बीबीसी । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनामको हानोइमा भएको शिखरवार्ताका बेलामा गलत मनसायु राखेको आरोप लगाएको कोरियाली समाचार संस्थाले जनाएको छ। उनले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वाशिङ्गटनमा भर पर्ने पनि बताएका छन्। किमले बिहीवार रुसको सुदूरपूर्वी.....
झापा । झापाको भद्रपुरमा शुक्रबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरभित्रै सुतिरहेकाबेला करिब २ बजेतिर वर्षासँगै परेको चट्याङ् लागेर भद्रपुर नगरपालिका–६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । चट्याङ.....
काठमाडौं । विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने अनुदान सहायता रकम स्वीकृतिका लागि वार्ता टोली गठन हुने भएको छ । पछिल्लो पटक सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता स्वीकृत गर्ने र त्यसका लागि वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि.....
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा दुई देशको भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौता हुने भएको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेसँगै नेपालको भन्सार.....
गलकोट । २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ । भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि.....
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ । ती खोला तथा.....
काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णयका बारेमा बताएका हुन् । तर, सरकारले कोइरालालाई देश फिर्ता बोलाउनुको कुनै.....
काठमाडाैं । विभिन्न दूरसञ्चार कम्पनीका सिमकार्ड अनधिकृतरुपमा बिक्री गर्ने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नयाँ बसपार्क र बालाजु क्षेत्रबाट दोलखाका ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाललाई नियन्त्रणमा लिएको हो । सिमकार्डको.....