ऐजेन्सी । इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ । ‘यस्तो.....
बाल्टीमोर । संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा.....
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा.....
कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नदी किनारमा एक युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । वाणगंगा नगरपालिका– ८ बालापुरमा २१ वर्षीय सुनिता थारुको विभत्स तरिकाबाट हत्या भएको अवस्थामा शव भेटिएको हो । सुनितासंगै उनका श्रीमान्ले राति नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा गएका थिए । तर, उनको नदी किनारामै.....
काठमाडौं । उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक.....
बीबीसी । गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा अढाई सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ। सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित.....
काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्व आकस्मिक सेवा संस्था ‘प्रि हस्पिटल केयर’ सञ्चालनका लागि एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा महानगरका तर्फबाट मेयर विद्या सुन्दर शाक्य र संस्थाका अध्यक्ष रन्जित आचार्यले हस्ताक्षर गरेका छन् । काठमाडौं उपत्यकाबाहेक चितवन,.....
प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीज्यू को अध्यक्षतामा राष्ट्रिय योजना आयोगको सभाकक्षमा आज सम्पन्न आयोगको बैठकले आगामी पाँच आर्थिक वर्षको अवधि समेट्ने पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेस गर्न स्वीकृत.....
काठमाडाैं । काठमाडाैंकाे मूलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ तिवारी टोलस्थित प्रेम तिवारीको १ तले घरमा डेरा गरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर ५४ वर्षीय रेन्जेन.....
काठमाडौं। तथ्यांक विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । विभागले आइतबारदेखि राष्ट्रिय तथ्यगत विवरण उपलब्ध गराउने उद्देश्यले नेसनलडाटा डट जिओभी डट एनपी अनलाइन पोर्टल सुरु गरेको हो । यस पोर्टलमा ३ तहबाटै तयार भएका तथ्यांक उपलब्ध गराइने विभागले जनाएको छ । विभागले आफ्नै अनलाइन पोर्टल सञ्चालन गरेपछि.....