समाचार


सीए सपनाः भारतमा पढ्ने विद्यार्थी भन्छन्, ‘नेपाल फर्किने मन छ, फर्किन नदिने ?’

सीए सपनाः भारतमा पढ्ने विद्यार्थी भन्छन्, ‘नेपाल फर्किने मन छ, फर्किन नदिने ?’

१७ बैशाख २०७६, मंगलवार ०९:३७

बीबीसी । सीए अर्थात् चार्टर्ड एकाउन्ट बन्ने धोको लिएर भारतमा पढिरहेका नेपाली विद्यार्थीको सङ्ख्या अझै पनि हजारौँ छ। तीमध्ये अधिकांश राजधानी दिल्लीस्थित लक्ष्मीनगर र आसपासको क्षेत्रमा बस्छन् र पढ्छन्। तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को दुई वर्षअघिको निर्णयपछि त्यहाँ जाने क्रम कम भएको.....

विद्यार्थीलाई सघाउन जापानी नागरिकद्वारा अक्ष्यकोष स्थापना

विद्यार्थीलाई सघाउन जापानी नागरिकद्वारा अक्ष्यकोष स्थापना

१७ बैशाख २०७६, मंगलवार ०९:१०

बेझाड । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सिन्दुर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चलेमा अक्षयकोष स्थापना गरेका छन् । यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले झोला अक्षयकोष शीर्षकमा ८० हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । सो रकम विद्यालयमा अध्ययनरत.....

पश्चिमसेती जलविद्युत आयोजना कहिले बन्छ ? स्थानीय भन्छन्–सक्छौ बनाउ नत्र पश्चिमसेतीको नाममा राजनीति नगर

पश्चिमसेती जलविद्युत आयोजना कहिले बन्छ ? स्थानीय भन्छन्–सक्छौ बनाउ नत्र पश्चिमसेतीको नाममा राजनीति नगर

१७ बैशाख २०७६, मंगलवार ०८:४९

डोटी । जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो । स्थानीय.....

छोराको थप उपचारखर्च अभाव भएपछि आमाले अस्पतालबाटै मागिन् आर्थिक सहयोगको याचना

छोराको थप उपचारखर्च अभाव भएपछि आमाले अस्पतालबाटै मागिन् आर्थिक सहयोगको याचना

१६ बैशाख २०७६, सोमबार २१:४०

काठमाडौं । बागलङको जैमिनी नगरपालिका—८ छिस्तीकी गुमादेवी शर्मालाई आफ्नो छोराको स्वास्थ्य उपचारमा आर्थिक समस्या भएको छ । ३ महिनाको आफ्नो छोरा चेतनाथ शर्माको थप उपचार खर्च जुटाउन नसकेपछि उनले काठमाडौंस्थित कान्ति बाल अस्पतालबाटै आर्थिक सहयोगको याचना गरेकी हुन् । निमोनियाको समस्याले तीनहप्ताअघि थलिएर.....

धरौटी रकम वाणिज्य बैङ्कमा राख्ने व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई सङ्घको आग्रह

धरौटी रकम वाणिज्य बैङ्कमा राख्ने व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई सङ्घको आग्रह

१६ बैशाख २०७६, सोमबार १८:५५

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई म्यानपावर कम्पनीको धरौटी रकम वाणिज्य बैङ्कमा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । सङ्घले धरौटीबापतको रकमबाट व्यवसायीलाई ब्याजको व्यवस्था गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् । यसअघि धरौटी रकम राष्ट्र बैङ्कमा.....

करार अवधिअगावै आए क्षतिपूर्ति दिनुपर्ने सङ्घको सुझाव

करार अवधिअगावै आए क्षतिपूर्ति दिनुपर्ने सङ्घको सुझाव

१६ बैशाख २०७६, सोमबार १८:३७

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले करार अवधिअगावै स्वदेश आउने कामदारले रोजगारदाता कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने विषय पाठ्यक्रममा राख्न सुझाव दिएको छ । वैदेशिक रोजगार बोर्डले परिमार्जन गर्न लागेको अभिमुखीकरण पाठ्यक्रममा कुन देशबाट फर्किंदा कति रकम क्षतिपूर्ति दिनुपर्छ भन्ने विषय.....

राउटे समुदायलाई ९२ हजार सामाजिक सुरक्षाभत्ता वितरण

राउटे समुदायलाई ९२ हजार सामाजिक सुरक्षाभत्ता वितरण

१६ बैशाख २०७६, सोमबार १४:०५

सुर्खेत । राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोवास गर्दै आएका राउटेलाई चैत महीनाको भत्ता वितरण गरिएको हो । स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति दुई हजारका दरले भत्ता उपलब्ध गराएको.....

राउटे भन्छन्– सरकार बर्खा लाग्न थाल्यो, हामीलाई खाद्यान्न र पाल देऊ

राउटे भन्छन्– सरकार बर्खा लाग्न थाल्यो, हामीलाई खाद्यान्न र पाल देऊ

१६ बैशाख २०७६, सोमबार १३:४९

सुर्खेत । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय.....

सामुदायिक विकासका लागि चितवन राष्ट्रिय निकुञ्जले दियो ७ करोड ६८ लाख

सामुदायिक विकासका लागि चितवन राष्ट्रिय निकुञ्जले दियो ७ करोड ६८ लाख

१६ बैशाख २०७६, सोमबार १३:४०

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको.....

यातायात समितिलाई कम्पनीमा लैजान यातायात कार्यालयले सहजिकरण गर्ने

यातायात समितिलाई कम्पनीमा लैजान यातायात कार्यालयले सहजिकरण गर्ने

१६ बैशाख २०७६, सोमबार १३:१३

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर रहेका यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई पत्राचार गरेको छ । सरकारले यातायात सङ्घ संस्थालाई कम्पनीमा जान निर्देशन दिएसँगै कम्पनीमा जान आवश्यक पर्ने सहजीकरणका लागि देशभरका यातायात कार्यालयलाई सोमबार पत्राचार गरेको.....