समाचार


मूर्तिकार नाग औषधिका खोलबाट मूर्ति बनाएर  लाखौँमा बेच्छन्

मूर्तिकार नाग औषधिका खोलबाट मूर्ति बनाएर लाखौँमा बेच्छन्

१९ बैशाख २०७६, बिहीबार १२:१२

काठमाडौं । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका.....

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

१९ बैशाख २०७६, बिहीबार ११:४०

.....

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

१९ बैशाख २०७६, बिहीबार १०:०८

परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेकाले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति बनाउन लगिएको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री.....

बजारको अभावमा २१००० क्विन्टल नेपाली चिनी गोदाममै थन्कियो

बजारको अभावमा २१००० क्विन्टल नेपाली चिनी गोदाममै थन्कियो

१९ बैशाख २०७६, बिहीबार ०९:२२

नवलपरासी । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौँ मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित.....

तनहुँको बन्दीपुरमा पहिलो पटक बिजुली बल्यो, जिल्लामै १५ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी

तनहुँको बन्दीपुरमा पहिलो पटक बिजुली बल्यो, जिल्लामै १५ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी

१९ बैशाख २०७६, बिहीबार ०९:०९

दमौली । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो । पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर.....

चीनसँगको ‘बीआरआई’ अगाडि बढाउन तिब्बतको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री ज्ञवाली

चीनसँगको ‘बीआरआई’ अगाडि बढाउन तिब्बतको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री ज्ञवाली

१९ बैशाख २०७६, बिहीबार ०८:४५

ल्हासा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बीआरआई’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताएका छन् । ल्हासाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री.....

एन्फा र चौधरी ग्रुपबीच सम्झौता, ग्रुपले विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा आर्थिक सहयोग गर्ने

एन्फा र चौधरी ग्रुपबीच सम्झौता, ग्रुपले विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा आर्थिक सहयोग गर्ने

१८ बैशाख २०७६, बुधबार १३:३३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चौधरी ग्रुपसँग मिलेर अन्तर विद्यालय स्तरीय फुटबल प्रत्योगिताको आयोजना गर्दैछ । संघले सातओटै प्रदेशका ५२ ओटा जिल्लाहरुबाट १५ सय विद्यालयहरुलाई यो प्रत्योगितामा समावेश गराउने बताएको छ । संघको अनुसार छनोट भएका विद्यालयबाट पनि प्रदेश स्तरीय फुटबल प्रत्योगिता आयोजना.....

बागलुङ समाज पोर्चुगल पुनर्गठन गर्ने तयारी

बागलुङ समाज पोर्चुगल पुनर्गठन गर्ने तयारी

१८ बैशाख २०७६, बुधबार १३:०८

काठमाडौं । पोर्चुगलमा बसोवास गर्दै आएका बागलुङबासीहरुले साझा संस्थाको रूपमा बाग्लुङ्ग समाज, पोर्चुगल पुनर्गठन गर्ने भएका छन् ।आगामी मे ५ का दिन राजधानी लिस्वोनस्थित नेपोन रेस्टुरेन्टमा बागगलुङबासी युवाको बृहत भेलाबाट बागलुङ समाज, पोर्चुगलको एक तदर्थ समिति गठन गर्ने गरि तयारी गरेको समितिका संयोजक.....

उद्यान विकास तथा व्यवस्थापन कार्यविधि जारी, के छ कार्यविधिमा ?

उद्यान विकास तथा व्यवस्थापन कार्यविधि जारी, के छ कार्यविधिमा ?

१८ बैशाख २०७६, बुधबार ११:२६

काठमाडौं । देशका सामाजिक, सांस्कृतिक, जैविक पहिचानको संरक्षण र विज्ञान प्रविधिको प्रवद्र्धन गर्न सरकारले उद्यान विकास तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले गत चैत २१ गते कार्यविधि स्वीकृत गरेको शहरी विकास मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका उद्यान, वाटिका, मनोरञ्जनस्थल,.....

९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण

९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण

१८ बैशाख २०७६, बुधबार ११:०३

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औँ बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो । विभागले नेपाली हातेकागज,.....