काठमाडौं । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आइतबार ‘पिक एन्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले.....
गोरखा । गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन सुरु गरिएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिइन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको.....
एजेन्सी । भारतको ओडिशा राज्यबाट सरेर बाङ्ग्लादेश पुगुञ्जेल फानी (फणी) नामक समुन्द्री आँधीको शक्ति केही क्षीण त भएको भएपनि त्यसले ध्वंस मच्चाएको छ। बाङ्ग्लादेशमा एक हजारभन्दा धेरै घरहरू ध्वस्त भएका छन् तथा गाउँहरू जलमग्न भएका छन्। झन्डै दश लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको भन्दै बाङ्ग्लादेश जल तथा.....
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य सुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । छपाइको कार्य सुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ सुरु गर्ने योजना गाउँपालिकाले बनाएको.....
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी.....
काठमडौं । नेपालका युवा उद्यमीहरुको साझा मञ्च (एनवाईईएफ)ले व्यापार योजना विकास सम्बन्धी कार्याशालाका लागि लिडर प्रोजेक्टसँग पाँचौं पटक साझेदारी गरेको छ । यसअघि एनवाईईएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको थियो । वेस्र्टन विश्वविद्यालयको आईभी बिजनेस स्कुलका.....
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख बढीको लुटपाट गरेको छ । जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आइतबरा बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार/पाँच.....
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो । सर्वोच्च अदालतका.....
बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताउनुभयो । मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ । मृतक बुढाको १८ गते मृत्यु.....
एजेन्सी । सामसुङ ग्यालेक्सी एम १० सँग समान मूल्यका साथ प्रतिस्पर्धा गर्न बजार छिरेको छ– शाओमी रेडमी ७ । रेडमी ७ को मूल्य ७,९९९ बाट सुरु हुन्छ भने सामसुङ एम १० को मूल्य ७,९९० बाट । तर, रेडमी ७ बजेट फोन मात्र होइन, यसले आफ्नो यस सिरिजमा पूर्ण रिभाइज्डसँगै व्यापक परिवर्तन ल्याएको छ । प्रिमियम डिजाइनका साथमा क्वाल्कम.....