समाचार


बालकको घाँटी रेटेर हत्या, खेतमा भेटियो शव

बालकको घाँटी रेटेर हत्या, खेतमा भेटियो शव

२४ बैशाख २०७६, मंगलवार ०९:२३

धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव मङ्गलबार बिहान फेला.....

पर्यटन प्रवद्धन गर्न घलेगाउँ महोत्सव

पर्यटन प्रवद्धन गर्न घलेगाउँ महोत्सव

२४ बैशाख २०७६, मंगलवार ०९:०८

लमजुङ । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव सुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण.....

५ विद्यालय एकै ठाउँ गाभियो

५ विद्यालय एकै ठाउँ गाभियो

२४ बैशाख २०७६, मंगलवार ०८:५७

दमौली । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण.....

आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउने जाने यात्रुलाई हिमालय एयरलाइन्सको बस सुविधा

आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउने जाने यात्रुलाई हिमालय एयरलाइन्सको बस सुविधा

२३ बैशाख २०७६, सोमबार १७:४२

  काठमाडौं । हिमालय एयरलाइन्सले आफ्ना यात्रुलाई आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउँदा र जाँदा बसको सुविधा सुरु गरेको छ । नेपाल आउने र जाने आफ्ना यात्रुको सेवा सुविधालाई मध्यनजर गर्दै दुबईमा रहेके सिटी सेन्टर पछाडिको फ्री पार्किङबाट आबुधाबी एयरपोर्टसम्म बसको व्यवस्था गरेको हो । नेपालबाट बेलुका ८ः४५.....

शाओमीद्वारा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक

शाओमीद्वारा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक

२३ बैशाख २०७६, सोमबार १७:१५

काठमाडौ । विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले ३२ मेगा पिक्सल्सको सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । यसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो । फोन सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हाम्रा ग्राहकमाझ.....

चन्द्र ढकालले बनाएको विद्यालय भवन राष्ट्रपतिद्वारा उद्घाटन, विगत सम्झेर भावुक भए ढकाल

चन्द्र ढकालले बनाएको विद्यालय भवन राष्ट्रपतिद्वारा उद्घाटन, विगत सम्झेर भावुक भए ढकाल

२३ बैशाख २०७६, सोमबार १३:४३

काठमाडौं । चन्द्रप्रसाद ढकाल, उनका भाइ हेमराज तथा उनका परिवाले पढेको बागलुङस्थित अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालय राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरेकी छन् । ढकालले पाँच करोड २८ लाख रुपैयाँ लगानी गरेर बनाएको विद्यालयको नयाँ भवन राष्ट्रपति भन्डारीले उद्घाटन गरेकी हुन् । ढकालले.....

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र

२३ बैशाख २०७६, सोमबार १३:१०

बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा सुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको.....

सुन्दर यातायात प्रालिद्वारा सरकारको ध्यानाकर्षण–विद्युतीय सावारी साधन सम्बन्धी व्यवस्था कार्यान्वयन गरियोस्

सुन्दर यातायात प्रालिद्वारा सरकारको ध्यानाकर्षण–विद्युतीय सावारी साधन सम्बन्धी व्यवस्था कार्यान्वयन गरियोस्

२३ बैशाख २०७६, सोमबार १२:१९

काठमाडौं । सुन्दर यातायात प्रालिले सरकारले हालै प्रस्तुत गरेको २०७६/०७७ को नीति तथा कार्यक्रममा विद्युतीय सावारी साधन सम्बन्धमा भएको व्यवस्था अघिल्लो वर्षको नीति तथा कार्यक्रमजस्तै नहोस भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । प्रालिले एक ध्यानाकर्षण पत्र जारी गर्दै अघिल्लो आर्थिक वर्ष २०७५/०७६.....

आगामी आर्थिक वर्षका लागि  पुनःनिर्माण गर्न १ खर्ब ५६ अर्ब रुपैयाँ बजेट स्वीकृत

आगामी आर्थिक वर्षका लागि पुनःनिर्माण गर्न १ खर्ब ५६ अर्ब रुपैयाँ बजेट स्वीकृत

२३ बैशाख २०७६, सोमबार १०:५७

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यहरु गर्न १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । बैठकमा प्राधिकरणले पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल.....

आपत्कालीन अवतरणपछि रुसी विमानमा लाग्यो आगोः कम्तीमा ४१ जनाको मृत्यु

आपत्कालीन अवतरणपछि रुसी विमानमा लाग्यो आगोः कम्तीमा ४१ जनाको मृत्यु

२३ बैशाख २०७६, सोमबार ०९:३२

एजेन्सी । मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्। रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा राखिएका भिडियोमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ।.....