समाचार


नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित

२४ बैशाख २०७६, मंगलवार १६:५९

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रतिपक्षी दलको अवरोधका.....

काठमाडौँका आठ स्थानमा ट्राफिक बत्ती

काठमाडौँका आठ स्थानमा ट्राफिक बत्ती

२४ बैशाख २०७६, मंगलवार १५:४८

काठमाडौं । काठमाडौंका आठ स्थानमा ट्राफिक बत्ती जडान सुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको.....

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति

२४ बैशाख २०७६, मंगलवार १५:२६

लमही, २४ वैशाख (रासस) ः दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख रूपैयाँबराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार.....

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

२४ बैशाख २०७६, मंगलवार १५:०४

‘दि टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ । अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आए पनि.....

प्रकाशमान सिंहको काटाक्ष–सरकारको नीति तथा कार्यक्रम मावि तहका विद्यार्थीलाई लेख्न लगाएको निबन्ध जस्तै

प्रकाशमान सिंहको काटाक्ष–सरकारको नीति तथा कार्यक्रम मावि तहका विद्यार्थीलाई लेख्न लगाएको निबन्ध जस्तै

२४ बैशाख २०७६, मंगलवार १४:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के.....

कर नबुझाउने करदातामाथि कानुनी कारवाही

कर नबुझाउने करदातामाथि कानुनी कारवाही

२४ बैशाख २०७६, मंगलवार १३:४२

लहान । आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिए । उनकाअनुसार.....

पर्यटन प्रवद्र्धनका लागि राप्तीमा सात परिपथ बनाइँदै

पर्यटन प्रवद्र्धनका लागि राप्तीमा सात परिपथ बनाइँदै

२४ बैशाख २०७६, मंगलवार १३:३४

चितवन । राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम सुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक.....

३ सामुदायिक विद्यालयको भौतिक संरचना ४८ लाखमा बन्दै

३ सामुदायिक विद्यालयको भौतिक संरचना ४८ लाखमा बन्दै

२४ बैशाख २०७६, मंगलवार १२:०१

भीमदत्तनगर । चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ ।  शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण थालिएको.....

ईडीभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस्

ईडीभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस्

२४ बैशाख २०७६, मंगलवार ११:१५

काठमाडौं । ईडीभी २०२० को नतिजा मंगलबार सार्वजनिक हुँदै छ । अमेरिकी डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन दिएकाहरुको मंगलबार नतिजा सार्वजनिक हुन लागेको हो । गत आसोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुल्ला भएको थियो । सोही बेला आवेदन दिएर विजेता भएकाहरुले भने ९ अक्टोबर २०१९ देखि अमेरिकाको भिसा प्राप्त.....

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

२४ बैशाख २०७६, मंगलवार १०:४८

काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण.....