काठमाडौं । श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भनी नगद लिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पीताम्बर गैरे बिहीबार दिउँसो पक्राउ परेका हुन् । ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार कार्यालयबाहिर.....
काठमाडौं । पर्यटन विभागले केही दिन मौसम असामान्य रहने र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने साथै पहाडी र तराई क्षेत्रमा भारी वर्षा तथा हावाहुरी आउने पूर्वानुमान महाशाखाको पूर्वानुमान सम्बन्धमा आफ्नो ध्यानाकार्षण भएको भन्दै पर्यटकको सुरक्षा गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । पर्यटन विभागले शुक्रबार.....
काठमाडौं । सन् १९९३ देखि मे ३ तारिख अर्थात आजका दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । नेपाल पनि आज विभिन्न कार्यक्रमको आयोजना भएका छन् । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन सुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै.....
काठमाडौं । बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित चक्रवात समुद्री आँधी ‘फानी’ले नेपालमा पनि असर गर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार फानी नेपाल आउने सम्भावना अहिले सम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसमा प्रतिकुल हुने छ.....
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई.....
काठमडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अफराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले करिब एक घन्टा सम्बोधन गर्नेछिन्.....
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मा दुवै आयोजनाको आइपिओ बाँडफाँड गरिएकोे हो । साञ्जेन जलविद्युत् कम्पनीको स्वीकृत आवेदनबाट २ लाख ८८ हजार ८९७ जनालाई बाँडफाँड गरिएको छ । यसेमा १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई.....
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमाथि दफाबार छलफलका लागि गठित उपसमितिको म्याद १ महिना थप गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको म्याद थपसँगै उपसमितिमा प्रभु साह र मिनाक्षी झालाई सदस्यका रुपमा थप गरी ९ सदस्यीय.....
काठमाडौं । नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी काभ्रेमा २१ वर्षीय एक युवकको मृत्यु भएको जनाकरी दिएको हो । मृतकको नाम भने खुलाइएको छैन । विरामी परेका ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट अनुसार ती युवकमा.....