समाचार


जापानमा ‘नयाँ युग’ आरम्भ, नारुहितो बने नयाँ सम्राट, २०० वर्षपछि स्वेच्छाले पद त्याग्ने पहिलो सम्राट आकिहितो

जापानमा ‘नयाँ युग’ आरम्भ, नारुहितो बने नयाँ सम्राट, २०० वर्षपछि स्वेच्छाले पद त्याग्ने पहिलो सम्राट आकिहितो

१८ बैशाख २०७६, बुधबार १०:०१

जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्। तर राज्यारोहणको औपचारिक र परम्परागत विधि बुधवार बिहान सम्पन्न भयो। सामान्य तर गहन साङ्केतिक.....

पूर्वी पहाडमा पहिलोपटक जनता आवास कार्यक्रम, चालू आवमा ८१० घर बन्दै

पूर्वी पहाडमा पहिलोपटक जनता आवास कार्यक्रम, चालू आवमा ८१० घर बन्दै

१८ बैशाख २०७६, बुधबार ०९:४३

फिदिम । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय तहमा घर निर्माण गर्न लागिएको हो । पाँचथरमा फिदिम नगरपालिका ४, ५, ७, ८ र ९ नं वडामा माझी समुदायका १० तथा दलित समुदायका.....

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानुनी सुधारको थालनी भएको छः मन्त्री विष्ट

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानुनी सुधारको थालनी भएको छः मन्त्री विष्ट

१८ बैशाख २०७६, बुधबार ०९:२०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताएका छन् । १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार देश विदेशमा रहेका श्रमिकलाई शुभकामना.....

२ करोड ४१ लाखमा ल्हासामा यस्तो बन्दैछ नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा निरीक्षण

२ करोड ४१ लाखमा ल्हासामा यस्तो बन्दैछ नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा निरीक्षण

१८ बैशाख २०७६, बुधबार ०९:०४

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टीसीआईका अधिकारीले.....

वीरगञ्जमा पेन्ट गोदाममा आगलागी, २ करोड बढीको क्षति

वीरगञ्जमा पेन्ट गोदाममा आगलागी, २ करोड बढीको क्षति

१८ बैशाख २०७६, बुधबार ०८:३२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित ओम आश्रममा रहेको पेन्ट गोदाममा आगलागी हुँदा २ करोड बढीको क्षति भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर स्थानीय अजय साहको पेन्ट गोदाममा आगलागी भएको हो । वीरगञ्ज महानगरपालिकाका २ ओटा दमकल, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानरपालिका, पोखरीया नगरपालिकाको.....

युवतीको मृत्युपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त, ६ प्रहरीसहित ७ जना घाइते

युवतीको मृत्युपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त, ६ प्रहरीसहित ७ जना घाइते

१७ बैशाख २०७६, मंगलवार १३:३३

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको लम्की सडकखन्डमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । युवतीको मृत्यु भएपछि प्रदर्शनकारीले अवरुद्ध पारेको सडक सूचारु गर्ने क्रममा प्रहरी.....

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

१७ बैशाख २०७६, मंगलवार १२:४३

काठमाडौं । दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको.....

मोटरेबल पुल निर्माण अलपत्र, जोखिम मोलेर काठेपुलबाट वारपार

मोटरेबल पुल निर्माण अलपत्र, जोखिम मोलेर काठेपुलबाट वारपार

१७ बैशाख २०७६, मंगलवार ११:३६

डोल्पा । ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो । लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई.....

नेपाल र चीनबीच पारबहन सम्झौता

नेपाल र चीनबीच पारबहन सम्झौता

१७ बैशाख २०७६, मंगलवार १०:०२

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि राष्ट्रप्रमुखहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट.....

जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?

जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?

१७ बैशाख २०७६, मंगलवार ०९:४५

जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए। उनले गद्दी त्यागेको भोलिपल्ट युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन.....