काडमाडौं । शिवम् सिमेन्टसले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ९ सय ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ वितरण गर्ने बताएको छ । पब्लिक कम्पनीमा परिणत भइसकेपछि भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीलाई समेत दिने गरी नगद लाभांश बाँड्ने निर्णय गरेको हो । सिमेन्ट उत्पादक.....
लमही । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम सुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर सुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा.....
जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ । तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम सुरु भएकामा अहिले (रिप, रिङ) सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ । ३१.....
तम्घास । दिनहुँ पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीमा अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै स्थानीय उपभोक्ताले नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिएका छन् । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको पटकपटकको लापरवाहीका कारण.....
काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा.....
बीबीसी । चितवनको नारायणगढमा निर्माण हुने उदयकुमार(चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रका लागि एक स्थानीय व्यवसायीले तीन करोड रुपैयाँ दान दिएका छन्। जिल्लाका पुराना व्यवसायी उदयकुमार पियाले अस्पताल बनाउने आफ्नो चाहनाबमोजिम उक्त रकम प्रदान गरेको बताए। विभिन्न कारणले.....
काठमडौं । रियल इस्टेट करिअरका विषयमा आधारभुत जानकारी दिने उद्देश्यले बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस)ले रियल इस्टेटका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुलाई ३ दिने रियल इस्टेट एजेन्ट (रीमा) तालिम दिएको छ । १५ औँ ब्याचको तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका गरी १२ जनाको सहभागिता.....
काठमाडौं । नेपालबाट बंगलादेशमा नेपाली धागो निकासीको बाटो खुलेको छ । विगत ४ वर्षदेखि बंगलादेशमा प्रतिबन्ध लाग्दै आएको नेपाली धागो आयात फुकुवा भएसँगै अब नेपाली धागो निर्वाध रुपमा निकासी हुन पाउने भएको हो । बंगलादेशस्थित राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि स्थलमार्ग हुँदै नेपाली धागोको.....
बारा । बारा जिल्लामा यस वर्ष दुई अर्बको गँहु उत्पादन भएको छ । यो उत्पादन विगतको वर्षमा भन्दा केही कम हो । पटकपटक परेको असिनापानीका कारण उत्पादनमा केही कमी आएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । चालू आर्थिक वर्ष ०७५०७६ मा बाराका किसानले ३० हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गँहु खेती गरेका थिए । पटकपटक हावाहुरीसँगै.....
राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल सोमबार राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक.....