समाचार


जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध छः मन्त्री महासेठ

जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध छः मन्त्री महासेठ

८ बैशाख २०७६, आईतवार ०९:१९

लहान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताएका छन् । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार.....

सगरमाथाको फोहर काठमाडौं र ओखल्ढुङ्गामा

सगरमाथाको फोहर काठमाडौं र ओखल्ढुङ्गामा

८ बैशाख २०७६, आईतवार ०८:५३

सोलुखुम्बु । सगरमाथा सरसफाइ अभियानअन्तर्गत खुम्बु क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौं र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न.....

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

८ बैशाख २०७६, आईतवार ०८:४४

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो.....

भोजपुर सदरमुकाम टक्सारदेखि विमानस्थलसम्मको सडक कालोपत्रे हुने

भोजपुर सदरमुकाम टक्सारदेखि विमानस्थलसम्मको सडक कालोपत्रे हुने

८ बैशाख २०७६, आईतवार ०८:३६

भोजपुर । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र हुने भएको छ । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । पाँच किलोमिटर लम्बाइ रहेको सो.....

तरकारीमा विषादी न्यूनीकरण गर्न विषादी प्रयोगशाला स्थापना

तरकारीमा विषादी न्यूनीकरण गर्न विषादी प्रयोगशाला स्थापना

८ बैशाख २०७६, आईतवार ०८:२८

दमौली । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको.....

६ वर्षका लागि कृषि क्षेत्र विकास कार्यक्रम सुरु, लागत साढे ७ अर्ब

६ वर्षका लागि कृषि क्षेत्र विकास कार्यक्रम सुरु, लागत साढे ७ अर्ब

६ बैशाख २०७६, शुक्रबार १६:४३

काठमाडौं । आगामी छ वर्षका लागि लागू हुने गरी कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा लागू हुने गरी कार्यक्रम सञ्चालन हुने भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत अघि बढेको उक्त कार्यक्रममा आईफ्याडको अनुदान एवम् ऋण सहयोग तथा सरकारको पनि लगानी रहनेछ । हेल्भेटास.....

पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

६ बैशाख २०७६, शुक्रबार १६:२८

एजेन्सी । पासवर्ड सुरक्षामा कमजोरीका कारण प्रभावित हुने इन्स्टाग्राम प्रयोगकर्ताहरुको सङ्ख्या चार हप्ताअघि लगाइएको अनुमानभन्दा पनि धेरै भएको फेसबुकले स्वीकार गरेको छ । सामाजिक सन्जाल फेसबुकले गत मार्चको अन्तिममा अन्जानबस प्रयोगकर्ताहरुको पासवर्ड सामान्य टेक्स्टमा राखेको बताएको थियो । जसका कारण.....

सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

६ बैशाख २०७६, शुक्रबार १४:५८

सर्वोच्च अदालतले पब्जी गेममाथीको प्रतिबन्धलाई तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै केही.....

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख खन्डमा ५१ किलोमिटर कालोपत्रे हुँदै

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख खन्डमा ५१ किलोमिटर कालोपत्रे हुँदै

६ बैशाख २०७६, शुक्रबार ११:२०

दैलेख । मध्यपहाडी राजमार्गको दैलेख खन्डमा पर्ने १२६ किलोमिटर सडकमध्ये ५१ किलोमिटर सडकको कालोपत्र गर्न तयारी भएको छ । दैलेखको पूर्वी खन्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना लोहोरेसम्मको २२ किलोमिटर मध्यपहाडी सडकमा कालो पत्रेको तयारी गरिएको हो । उक्त.....

विभिन्न देशका व्यापार मन्त्रीहरुलाई नेपालमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह

विभिन्न देशका व्यापार मन्त्रीहरुलाई नेपालमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह

६ बैशाख २०७६, शुक्रबार १०:४३

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिससका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय.....