समाचार


बीआरआईले शासन व्यवस्थामा सुधार ल्याउन सघाउँछ

बीआरआईले शासन व्यवस्थामा सुधार ल्याउन सघाउँछ

५ बैशाख २०७६, बिहीबार १३:५४

एजेन्सी । थाइल्यान्डले चीनमा निर्यात गर्ने मूल फल हो— डुरियन । जब म आठ वर्षअघि थाइल्यान्डमा ग्लोबल टाइम्सको संवाददाता थिए, तब थाई निर्यातकर्ताहरुले मलाई सुनाउँथे, ती डुरियन फलहरुलाई टिपेर चीनको दक्षिणपूर्वी तटमा रहेको बन्दरगाहसम्म पुर्याउन १० दिन लाग्छ । डुरियन ६० देखि ७० प्रतिशतसम्म पाकेको अवस्थामा.....

यात्रुवाहक बसमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

यात्रुवाहक बसमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

५ बैशाख २०७६, बिहीबार १३:५३

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक.....

धरहराको पुनःनिर्माण १२ प्रतिशत सकियो, डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, ३०८ करोड लाग्ने अनुमान

धरहराको पुनःनिर्माण १२ प्रतिशत सकियो, डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, ३०८ करोड लाग्ने अनुमान

५ बैशाख २०७६, बिहीबार १३:२७

काठमाडौं । क्षतिग्रस्त धरहराको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । विगत ४ महिनाअघि निर्माण अघि बढाइएकोमा हालसम्म १२ प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले फाउन्डेसनको काम भइरहेको छ । धराहरा बन्ने मुख्य ठाउँको फाउन्डेसनको एक भाग सकिएको प्राधिकरणका सदस्य राजुमान चौधरीले.....

मकरीगाड हाइड्रोपावर सडक पर्खंदै, २०१९ मा विद्युत् उत्पादन गर्ने लक्ष्य तर, अझै आयोजना सुरु भएन

मकरीगाड हाइड्रोपावर सडक पर्खंदै, २०१९ मा विद्युत् उत्पादन गर्ने लक्ष्य तर, अझै आयोजना सुरु भएन

५ बैशाख २०७६, बिहीबार १०:१७

दार्चुला । अपी हिमाल गाउँपालिकाको वडा नं ५ मकरीगाडमा निर्माण हुने १० मेगावाट मकरीगाड हाइड्रोपावर सडकका कारण निर्माणमा ढिलाइ भएको छ । जनवरीबाटै आयोजना सुरु गर्ने तयारी गरेको मकरीगाड जलविद्युत् आयोजना सडक नपुगेको कारण ढिलाइ भएको हो । अहिले आयोजना सडक सञ्जालको पर्खाइमा छ । आयोजनाका लागि कूल दुई अर्ब पाँच.....

‘केपिएल–टू’को पुरस्कार ५ लाख, प्रायोजक र कप्तानको नाम सार्वजनिक

‘केपिएल–टू’को पुरस्कार ५ लाख, प्रायोजक र कप्तानको नाम सार्वजनिक

५ बैशाख २०७६, बिहीबार ०९:३१

सुर्खेत । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) को विजेता टोलीले रपाँच लाख राशिको पुरस्कार पाउने भएको छ ।  आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले.....

तेस्रो संस्करणको मिस नेवाः हुने, विजेतालाई स्कुटी उपहार

तेस्रो संस्करणको मिस नेवाः हुने, विजेतालाई स्कुटी उपहार

५ बैशाख २०७६, बिहीबार ०८:४८

विराटनगर । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको तयारी पूरा भएको मञ्जिला मुभिज क्रिएसनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्रिएसनका प्रबन्ध.....

लागुऔषधको कारोबार गर्ने दुई जना पक्राउ

लागुऔषधको कारोबार गर्ने दुई जना पक्राउ

४ बैशाख २०७६, बुधबार १६:०२

काठमाडाैं । प्रहरीले अवैध लागुऔषधको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले मङ्गलबार दिउँसो लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका ४ घर भएका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ रहेको महानगरीय.....

मेलौलीमा कृषि र पर्यटन क्षेत्रको विकासका लागि महोत्सव सुरु

मेलौलीमा कृषि र पर्यटन क्षेत्रको विकासका लागि महोत्सव सुरु

३ बैशाख २०७६, मंगलवार १३:३८

बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन सुरु भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेको मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले.....

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

३ बैशाख २०७६, मंगलवार १३:०४

चितवन । भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेरमंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते.....

प्लाष्टिक झोला विस्थापित गर्न कागजको झोला उत्पादन सुरु

प्लाष्टिक झोला विस्थापित गर्न कागजको झोला उत्पादन सुरु

३ बैशाख २०७६, मंगलवार १२:५७

नेपालगञ्ज । नेपालगञ्जमा मंगलबारदेखि कागजका झोला उत्पादन सुरु भएको छ । प्लाष्टिकका झोलाको विकल्पका रुपमा नेपालगञ्जको वडा नम्बर १२ मा माझी प्रोडक्सनले कागजको झोला उत्पाद सुरु गरेको हो । झोला उत्पादन कार्यको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले उद्घाटन गरेका छन् । उनले नेपालगञ्जलाई प्लाष्टिकमुक्त.....