एजेन्सी । भारतको आम चुनावको पहिलो राउण्ड सुरु हुन करिब ७२ घण्टामात्र बाँकी रहेको अवस्थामा फेसबुकले झुटा समाचार, गतल सूचना, घृणा फैलाउने विचार र मतदातालाई दबाब दिने किसिमका सामाग्रीहरुलाई चेक गर्न फेसबुकले तीन ओटा महादेशभरी इन्जिनियर, अपरेशन विशेषज्ञ र डेटा वैज्ञाकिहरुको टोली निर्माण गरेको छ । यो टोलीले.....
काठमाडौं । रामेछापकी कल्पना तामाङद्वारा लिखित मुक्तक संग्रह ‘हिउँको आगो’ सार्वजनिक भएको छ । काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सहित्यकार एवम् वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मुक्तक संग्रह सार्वजनिक गरेका हुन् । ‘हिउँको आगो’ सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार पौडेलले पछिल्लो.....
बैतडी । सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर.....
काठमाडौं । पश्चिमी वायुको प्रभावले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा वर्षा भएकाे छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीको भनाई छ। बासीका अनुसार अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको.....
एजेन्सी । कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किने अवसर दिएको थियो। तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारीले बताएका छन्। आममाफीका बेला तीन हजार जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको र अझै पनि चार हजारभन्दा बढी कामदार.....
काठमाडौं । साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ सुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न.....
अछाम । सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए । राति घरमा.....
काठमाडौं । संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने सन्र्दभमा सरकारलाई निर्देशन दिन सातै प्रदेसमा पुगेर राय संकलन गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकमा, सांसदहरुको २ ओटा समूह बनाएर आगामी बैशाखको ५ गतेदेखि प्रदेश स्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर नयां बजेटबारेमा.....
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था बनेपाको आइतबार पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक लेखापरीक्षण विवरण प्रतिवेदन पारित भएको छ । साथै आर्थिक वर्ष २०७५/७६ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व.....
काठमाडौं । कालिमाटीमा तरकारी बोक्ने भरियाबीच हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब सात बजेतिर उपचारको क्रममा बीरअस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। झगडापछि घाइते भएका दुवैजनालाई उपचारको लागि बीर अस्पताल ल्याइएकोमा एक जनाएको.....