समाचार


१३ वर्षीया दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

१३ वर्षीया दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

१० चैत्र २०७५, आईतवार १०:३०

गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी.....

नयाँ ‘सिल्क रोड’का लागि ८ अर्ब अमेरिकी डलर लगानी गर्नेगरी चीन र इटालीबीच सम्झौता

नयाँ ‘सिल्क रोड’का लागि ८ अर्ब अमेरिकी डलर लगानी गर्नेगरी चीन र इटालीबीच सम्झौता

१० चैत्र २०७५, आईतवार १०:२३

रोम, इटाली । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति बताइएको छ । विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बीआरआई) आयोजना अन्तर्गतको.....

सडक दुर्घटनामा वन्यजन्तु

सडक दुर्घटनामा वन्यजन्तु

१० चैत्र २०७५, आईतवार ०८:२७

नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्याप्त पानीको स्रोत नहुँदा वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । निकुञ्जभित्र पानीको अभाव भएपछि स्थायी स्रोत राप्ती नदी पुग्न पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नुपर्दा वन्यजन्तु सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा पर्ने गरेका हुन् । निकुञ्जको.....

बचेको रकम क्याम्पसलाई

बचेको रकम क्याम्पसलाई

१० चैत्र २०७५, आईतवार ०८:२२

बलेवा ।  बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको एक महीनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो । गत फागुन २ गते देखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा.....

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

९ चैत्र २०७५, शनिबार २२:०७

काठमाडौ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । आज साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा.....

रोजगार संयोजकका लागि १० हजारको आवेदन

रोजगार संयोजकका लागि १० हजारको आवेदन

९ चैत्र २०७५, शनिबार २२:०३

काठमाडौ । रिक्त २६८ रोजगार संयोजकका लागि ९ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । आज अपराह्न ५ बजेसम्म.....

माथिल्लो तामाकोसी समयमै ल्याउन उर्जामन्त्री पुन खट्टिए, मंसिरभित्र विद्युत उत्पादन हुने

माथिल्लो तामाकोसी समयमै ल्याउन उर्जामन्त्री पुन खट्टिए, मंसिरभित्र विद्युत उत्पादन हुने

९ चैत्र २०७५, शनिबार १७:३५

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना आउँदो मंसिरभित्रै ल्याउन बताएका छन । उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणधिन आयोजनाको अवस्थाको बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पुगेका हुन । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा.....

बलात्कारको आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष पक्राउ

बलात्कारको आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष पक्राउ

८ चैत्र २०७५, शुक्रबार २२:३०

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई बलत्कारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । उनीसँगै एनआइसी एसिया बैंकका शाखा प्रबन्धकलाई पनि प्रहरीले पक्राउ गरेको छ । १६ वर्षिया किशोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले.....

भारतद्वारा रामेछापमा सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस निर्माण

भारतद्वारा रामेछापमा सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस निर्माण

८ चैत्र २०७५, शुक्रबार १९:३८

रामेछाप जिल्लाको बाम्तीभण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसको उद्घाटन भएको छ । भातरको अनुदानमा निर्मित क्याम्पसको आज औपचारिक रुपमा उद्घाटन भएको हो । सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल १ हजार जना विद्यार्थीहरु अध्ययनरत.....

तीनदिने फ्लोरा एक्स्पाे सुरु, कृषि राज्यमन्त्री चौधरीद्धारा उद्घाटन

तीनदिने फ्लोरा एक्स्पाे सुरु, कृषि राज्यमन्त्री चौधरीद्धारा उद्घाटन

८ चैत्र २०७५, शुक्रबार १७:५९

काठमाडौं ।  राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ । प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको उक्त एक्सपो( महोत्सव) को उदघाट्न संघीय सरकारको.....