चिप्लेढुङ्गा ः नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले आफ्ना सदस्यहरुका लागि प्रविधिमैत्री तालिम ग्यालिलियो वेसिक एण्ड एडभान्स ट्रेनिङ प्रदान गरेको छ । विश्वव्यापी वितरण प्रणाली ग्यालिलियोको सहकार्य र पर्यटनवोर्डको प्रवद्र्धनमा सञ्चालित तालिमको समापन समारोहमा वोेर्डका.....
काठमाडौं । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी ध्रबराज क्षेत्रीले जानकारी दिए । ‘दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि.....
नानजिङ् । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । विस्फोटमा घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको.....
सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई.....
काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्क लिमिटेडले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्नेछ । सम्झौतामा.....
धम्बोजी । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए । स्काभेटरले सडक खन्ने.....
रुपन्देही । बुुटवलको जितगढीमा पाणिनि पार्क निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोडको लागतमा पार्क निर्माण हुन लागको हो । पार्कको शुक्रबार शिलान्याश गर्दै उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री लीला गिरीले प्रदेश नम्बर ५ लाई सुन्दरीकरण गरिने बताए.....
काठमाडौं । श्रीमतीको हत्या अभियोगमा सर्लाहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमती हत्याको अभियोगमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका ५ मा बस्दै आएका उदयपुर सुरुङ्गा नगरपालिका गाईघाटका ३० वर्षीय रामजी विश्वकर्मालाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको.....
मनिला, फिलिपिन्स । फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । बैदेशिक रोजगारको लेनदेनको कागजातमा साक्षी बसेका एक सेवाग्राहीलाई विभिन्न बाहनामा धम्क्याई घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय.....