समाचार


बैतडीको जिल्ला अस्पताल प्रविधिमैत्री बन्दै

बैतडीको जिल्ला अस्पताल प्रविधिमैत्री बन्दै

७ चैत्र २०७५, बिहीबार १२:४९

बैतडी । जिल्ला अस्पताल बैतडी प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताए । आधुनिक.....

८ करोडको लागतमा खानेपानी योजना

८ करोडको लागतमा खानेपानी योजना

७ चैत्र २०७५, बिहीबार १२:२९

कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य सुरु भएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाले खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको.....

होटलभित्र अश्लील कार्य गर्ने होटल सञ्चालक पक्राउ

होटलभित्र अश्लील कार्य गर्ने होटल सञ्चालक पक्राउ

७ चैत्र २०७५, बिहीबार ११:४०

लहान । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ ।होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको.....

घरेलु मैदानमा जर्मनी सर्वियासँग बराबरीमा रोकियो

घरेलु मैदानमा जर्मनी सर्वियासँग बराबरीमा रोकियो

७ चैत्र २०७५, बिहीबार ०९:०६

बर्लिन। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ। बुधबार राति भएको खेलमा जर्मनीले सर्बियासँग १-१ गोलको बराबरी खेलेको हो। खेलको १२ औं मिनेटमा लुका जोभिकले गोल गर्दै सर्बियालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले पछि परेको घरेलु टोलीका लागि खेलको ६९ मिनेटमा.....

प्रधानमन्त्रीले हेरे परिवारसहित चलचित्र ‘क्याप्टेन’

प्रधानमन्त्रीले हेरे परिवारसहित चलचित्र ‘क्याप्टेन’

७ चैत्र २०७५, बिहीबार ०८:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली आज साँझ उक्त चलचित्र हेर्न गएका हुन्। नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त.....

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

७ चैत्र २०७५, बिहीबार ०८:४९

बाजुरा । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ। जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाजुरा खण्डमा आजदेखि यातायात.....

कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहद्वारा १२० तोला सुन लुट्यो

कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहद्वारा १२० तोला सुन लुट्यो

७ चैत्र २०७५, बिहीबार ०८:४६

सुन लुटपाट सिन्धुली। कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ। सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति.....

आईपिएल खेल्न सन्दीप दिल्ली प्रस्थान

आईपिएल खेल्न सन्दीप दिल्ली प्रस्थान

६ चैत्र २०७५, बुधबार ०८:३४

काठमाडौं । आगामी शनिबारदेखि सुरू हुने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भारत प्रस्थान गरेका छन्। दिल्ली क्यापिटलले रिटेन गरेका सन्दीप सन्दीप बुधबार बिहान दिल्ली प्रस्थान गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै आफू दिल्ली प्रस्थान.....

काभ्रेमा बिप्लव समूह र प्रहरीबीच गोली हानाहान

काभ्रेमा बिप्लव समूह र प्रहरीबीच गोली हानाहान

५ चैत्र २०७५, मंगलवार २२:०५

काठमाडौं । काभ्रेको रोशी गाँउपालिकामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबिच भिडन्त भएको छ। रोशी गाउँपालिका–२ फलामे साँघुमा मंगलबार साँझ प्रहरी र बिप्लव समूहका कार्यकर्ताबीच गोली हानाहानम भएको हो। विप्लव कार्यकर्ता रहेको सूचना पाएपछि कार्यकर्ता पक्राउ गर्न काभ्रे पुगेको महानगरीय अपराध महाशाखाको.....

होलीमा लोला हान्दै हुनुहन्छ ? होसियार, एक वर्ष जेल बस्नुपर्ला !

होलीमा लोला हान्दै हुनुहन्छ ? होसियार, एक वर्ष जेल बस्नुपर्ला !

५ चैत्र २०७५, मंगलवार १९:१५

काठमाडाैं । होली पर्वलाई लक्ष्य गर्दै प्रहरीले उपत्यकामा विषेश सुरक्षा परिचालन गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालले आफू मातहतका काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी परिसरलगायत सम्पूर्ण प्रहरी कार्यालयलाई होलीमा गम्भीर बन्न निर्देशन दिएको छ । होलीको बहानामा अरुलाई जबरजस्ती लोला हान्ने, बाटो.....