काठमाडौं । प्रहरीले धादिङको गजुरीबाट १ सय ६४ किलो अवैध लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार बिहान विषेश सूचनाको आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको यूपी १९ टी ५१७१ नम्बरको ट्रकबाट उक्त चरेश बरामद गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा सामान छाडेर भारततर्फ फर्कँदै गरेको ट्रकमा.....
दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत कार्य गर्ने ७८ लाई कारवाही गरेको हो.....
काठमाडौं । चैत्र २३ गते हुने नेपाल चलचित्र कलाकार सङ्घको निर्वाचनमा वरिष्ठ कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । फेसबुक स्टाटसमार्फत् सहयोगको अपिलसमेत गरेकी छिन् । यसअघि नेपाल चलचित्र कलाकार.....
उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सीआरपीएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डaर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य.....
काठमाडौँ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई.....
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा सुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न गर्ने भएका छन् । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन् । आयोजनाको.....
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका.....
बेइजिङ ।अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीयाँ वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको बुझिएको छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले.....
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा.लोकनाथ भुसालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण.....
बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी.....