अर्थतन्त्र


कात्तिक १५ देखि १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

कात्तिक १५ देखि १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

१२ कार्तिक २०७५, सोमबार १६:१८

गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आगामी कार्तिक १५ देखि १८ गतेसम्म जावलाखेलको मैदानमा हुने भएको छ । प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने छ । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समयानुकूल पुष्पको.....

आगामी माघ ४ देखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९

आगामी माघ ४ देखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९

१२ कार्तिक २०७५, सोमबार १५:२१

आगामी माघ ४ गतेदेखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो—२०१९ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन् । ऊर्जा क्षेत्रमा लागेका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा.....

दश कम्पनी कालोसूचीमा

दश कम्पनी कालोसूचीमा

१२ कार्तिक २०७५, सोमबार १५:००

निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको जिम्मेवारी पूरा नगरेको तथा विकास निर्माणको काममा लापर्वाही गरेको पाइएपछि ती कम्पनीलाई कारवाही गरिएको हो । कार्यालयकाअनुसार इशान कन्स्ट्रक्सन.....

गण्डकीमा कृषिका चार सय नमुना फार्म

गण्डकीमा कृषिका चार सय नमुना फार्म

१२ कार्तिक २०७५, सोमबार १३:४३

किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४ सय नमुना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा माछापालनको नमुना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग.....

उखुको अनुदान रकम चिनी मिलले किसानकै खातामा पठाउनुपर्ने

उखुको अनुदान रकम चिनी मिलले किसानकै खातामा पठाउनुपर्ने

१२ कार्तिक २०७५, सोमबार ११:४०

उखु किसानले पाउने भुक्तानीबापतको अनुदान रकम किसानकै बैङ्क खातामा जम्मा गर्न सरकारले चिनी मिललाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको उखु उत्पादन गर्ने कृषकहरु अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ मा यस्तो व्यवस्था गरिएको हो । चिनी मिलले प्रत्येक उखु क्रसिङ सिजनमा उखु किसानबाट खरिद गरेको उखुको.....

व्यावसायिक रुपमा गाईपालन

व्यावसायिक रुपमा गाईपालन

११ कार्तिक २०७५, आईतवार १६:४८

झण्डै १७ वर्षअघि काञ्जी हाउसबाट एउटा गाई लगेका बाघमाराका अगुवा कृषक शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । युवा जस्तै जोशीला ६७ वर्षीय भण्डारीको दैनिकी रोजगारीका खोजीमा विदेशिएका युवाका लागि अनुकरणीय बनेको छ । पोखराको विरौटास्थित काञ्जीहाउसबाट भण्डारीले स्थानीय जातको बाच्छी.....

किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो

११ कार्तिक २०७५, आईतवार १६:३६

ललितपुर महानगरपालिका–२१ का भरत डङ्गोललाई अहिले धान भित्र्याउन चटारो छ । शनिबार उनले खोकनाको खाँसी फाँटमा धान थन्क्याउन पर्म लगाए । आज पनि उनी धान भित्र्याउन मै व्यस्त छन् । “धान भित्र्याउन मारामार छ, अहिले गाउँमा कसैलाई फुर्सद छैन,” उनले भने। अर्का किसान पञ्चराम महर्जन माना रोपेर मुरी भित्र्याउने.....

निजगढ– भरतपुर रेलमार्गको डीपीआरका लागि आशयपत्र माग

निजगढ– भरतपुर रेलमार्गको डीपीआरका लागि आशयपत्र माग

११ कार्तिक २०७५, आईतवार १५:३८

कुल १३६ किलोमिटर लामो निजगढ, हेटाैंडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । मेची– महाकाली रेलमार्ग खण्डमा नै पर्ने उक्त रेलमार्गको नयाँ डीपीआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागका सूचना अधिकारी अमन चित्रकारले जानकारी दिए । नयाँ प्रस्तावअनुसार.....

महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः बोलपत्र आह्वान

महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः बोलपत्र आह्वान

११ कार्तिक २०७५, आईतवार १५:१३

नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । काठमाडौँ उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले.....

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

११ कार्तिक २०७५, आईतवार १४:५२

आर्थिक सङ्कटबाट अघि बढेको अर्जेन्टिनालाई दिइँदै आएको कर्जालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्इएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आर्इएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि.....