अर्थतन्त्र


वक्ताहरुको जोड- ‘दिगो कृषि विकास लक्ष्य हासिल गर्न प्राङ्गारिक कृषिमा जानुपर्छ’

वक्ताहरुको जोड- ‘दिगो कृषि विकास लक्ष्य हासिल गर्न प्राङ्गारिक कृषिमा जानुपर्छ’

१५ कार्तिक २०७५, बिहीबार १८:१८

मुलुकको दिगो कृषि विकास लक्ष्य हासिल गर्न प्राङ्गारिक कृषिमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विहीबार राष्ट्रिय किसान आयोग, नेपाल फ्लोरिकल्चर एशोसियसन समुह, राष्ट्रिय कृषक समुह महासंघ र स्कार्डको सहआयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुलुकमा प्राङ्गारिक कृषि.....

उत्तरदायी भएर काम गरे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः अर्थमन्त्री डा. खतिवडा

उत्तरदायी भएर काम गरे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः अर्थमन्त्री डा. खतिवडा

१५ कार्तिक २०७५, बिहीबार १७:१५

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र सुदृढ र बलियो बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले निजी क्षेत्र उत्तरदायी भएर काममा लाग्ने हो भने सरकार सहकार्यका लागि तयार रहेको बताएका हुन् । ‘नेपाल डेभलपमेन्ट अपडेट’ कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले आर्थिक विकास.....

no-image

कपडा उद्योग बचाउन तीन ‘अप्सन’, अर्थमन्त्रालय छलफलमा जुट्यो

१५ कार्तिक २०७५, बिहीबार १४:००

तस्करीमार्फत् ठूलो परिमाणमा कपडा भित्रिएपछि सङ्कटमा परेको नेपाली कपडा उद्योग बचाउन तीन ‘अप्सन’ माथि छलफल सुरु भएको छ । अर्बौ रुपैयाँ लगानी भएको क्षेत्र तस्करी भएर भित्रिएको कपडासँग प्रतिस्पर्धी बन्न नसकेपछि सरकार र उद्योगी मिलेर धरासयी कपडा उद्योग बचाउन लागेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार.....

ठूला उपकरण किन्न व्यवसायीलाई सहुलियत दिन्छाैं : अर्थमन्त्री खतिवडा

ठूला उपकरण किन्न व्यवसायीलाई सहुलियत दिन्छाैं : अर्थमन्त्री खतिवडा

१५ कार्तिक २०७५, बिहीबार १३:५३

अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीलाई ठूला उपकरण खरिदका लागि सरकारले सहुलियत दिने आश्वासन दिएका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार बनाउन निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने भएकाले सरकारका तर्फबाट सहयोग गर्न तयार रहेको अर्थमन्त्री खतिवडाले बताए । नेपाल निर्माण.....

करका कारण ‘डुइङ बिजनेस’ प्रतिवेदनमा नेपाल तल झर्यो

करका कारण ‘डुइङ बिजनेस’ प्रतिवेदनमा नेपाल तल झर्यो

१४ कार्तिक २०७५, बुधबार २१:२६

संविधान निर्माण, तीन तहको निर्वाचन र बहुमतको सरकारसँगै राजनीतिक स्थिरता भएपश्चातपनि नेपाल सहज व्यावसायिक वातावरण भएको मुलुको सूचीमा तल झरेको छ । २०१९ का लागि विश्व ब्यांकले बुधबार प्रकाशित गरेको ‘डुइङ बिजनेस’ प्रतिवेदनमा नेपाल अघिल्लो बर्षभन्दा ५ स्थान तल झर्दै ११० को सूचीमा पुगेको छ । विश्व बैंकले.....

तिहारका लागि १२ सय ७० मेगावाट विद्युत् लोडको प्रक्षेपण

तिहारका लागि १२ सय ७० मेगावाट विद्युत् लोडको प्रक्षेपण

१४ कार्तिक २०७५, बुधबार १८:००

नेपाल विद्युत् प्राधिकरणले तिहार पर्वका बेला आवश्यक विद्युत् लोड १२ सय ७० मेगावाट आवश्यक पर्ने प्रक्षेपण गरेको छ । तिहार दीपहरुको पर्व भएकाले पनि हरेक घरमा झिलिमिली बत्तीका साथै अन्य रङ्गीन बत्तीको लोड उच्च हुने गर्छ । तिहारका लागि पिक–आवरमा आवश्यक पर्ने विद्युत् लोड व्यवस्थापन गरिसकेको जनाएको छ । तिहारका.....

अनुदानमा गहुँको बीउ दिइने

अनुदानमा गहुँको बीउ दिइने

१४ कार्तिक २०७५, बुधबार १४:०८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको.....

बजेट कार्यान्वयनमा चुनौती

बजेट कार्यान्वयनमा चुनौती

१४ कार्तिक २०७५, बुधबार ११:०५

बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने कतिपय निकाय ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन हुनेमा चुनौती थपिएको छ । नयाँ खडा गरिएका कार्यालयको हन्तान्तरण र कार्यालयमा कर्मचारी खटनपटनको काममा भइरहेको ढिलाइले समयमै बजेट कार्यान्वयन.....

विदेशबाट फर्केर फलफूल खेती

विदेशबाट फर्केर फलफूल खेती

१४ कार्तिक २०७५, बुधबार १०:३३

वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्के । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महिनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर आम्दानी गरिरहेका छन् । “विदेशको काम र दुःखभन्दा.....

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

१४ कार्तिक २०७५, बुधबार १०:११

बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताब गरेका हुन् । आर्थिक नियमले परिवर्तित.....