चिया किसान/श्रमिकले उचित मूल्य(ज्याला) नपाउँदा चिया उत्पादनमै असर पुगेको छ । उचित ज्याला नपाउँदा चिया श्रमिकहरु चिया खेती छोडेर पलायन भइरहेको बताइएको छ । अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन(आर्इएलओ) र नेपाल उद्योग परिसङ्घले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अधिकांश सहभागीहरुले चिया खेतीमा देखिएका समस्या.....
नेपाल निर्माण व्यवसायी महासङ्घले व्यवसायीका कारणले भन्दा पनि अन्य कारणले निर्माण क्षेत्रमा सोचेअनुसार काम हुन नसकेको बताएको छ । महासङ्घको २०औं साधारण सभा एवम् ११औं अधिवेशनले गरेका ३५ बुँदे निर्णयहरु सार्वजनिक गर्न सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रवि सिंहले पर्याप्त.....
सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने.....
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले.....
वर्षाैंदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ । उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य.....
राजेश मेटल क्राफ्ट (आरएमसी) ग्रुपले नवलपरासीको सुनवलमा पाल्पा सिमेन्ट सञ्चालनमा ल्याउने भएको छ । आरएमसी सिमेन्ट, पाइप तथा कर्कटपाता उत्पादन गरिरहेको ग्रुपले निकट भविष्यमै पाल्पा सिमेन्ट उत्पादन गर्न लागेको हो । उत्पादनमूलक उद्योगमा स्थापित ग्रुप आरएमसीले पाल्पा सिमेन्ट इन्डष्ट्रिज प्रालिमार्फत.....
बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ६२ लाख रुपैयाँको कारोबार भइ सम्पन्न भएको छ । प्रदर्शनीमा ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त.....
नियामक बिमा समितिले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको बोनस सेयर घोषणालाई निस्तेज बनाइदिएको छ । कर्पोरेसनले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट लगानीकर्तालाई बम्पर (३६ प्रतिशत) बोनस सेयर घोषणा गरेकोमा समितिले रोक लगाएको हो । बिमा समितिले पुरानो निर्णयलाई रोकेपछि एलआईसी नेपाल पछि हट्दै १२ प्रतिशत.....
मुलुकको पर्यटन व्यवसाय फस्टाउँदै जाँदा तारे होटलमा लगानी बढ्दै गएको छ । काठमाडौं र काठमाडौं बाहिर गरेर १० ओटा पाँचतारे होटल निर्माण भैरहेका छन् । सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेपछि त्यसकै अघि–पछि सञ्चालनमा आउने गरी धमाधम तारे होटल निर्माण भएका हुन् । निर्माण भइरहेका होटलहरुमा काठमाडौंमा हयात प्लेस,.....
तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले शनिबार भवनको शिलान्यास गदै भवन निर्माणसँगै अब सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने बताए । दुई करोड ६९ लाख रूपैयाँकाे लागतमा आधुनिक कृषि उपज बजारको.....