अर्थतन्त्र


चीनको एक्स्पोमा नेपाली सामानप्रति आकर्षण, निर्यातको लागि नयाँ संभावना

चीनको एक्स्पोमा नेपाली सामानप्रति आकर्षण, निर्यातको लागि नयाँ संभावना

२२ कार्तिक २०७५, बिहीबार १९:२१

चीनको आर्थिक राजधानी साङ्घाईमा जारी अन्तराष्ट्रिय आयात प्रदर्शनीमा नेपाली स्टलमा राम्रो ‘फुटफल’ भएको र आयातकर्ताहरुसँग सिधा सम्पर्क भएको नेपाली प्रदर्शनीकर्ताहरुले जनाएका छन् । नेपालको तर्फबाट १४ प्रतिनिधि विश्वको पहिलो आयात एक्स्पोमा सहभागी भएका छन् । एक्स्पो गत सोमबारदेखि सुरु भएको थियो । विश्वका.....

कृषि पढेका युवाले राेजे फूल व्यवसाय

कृषि पढेका युवाले राेजे फूल व्यवसाय

२१ कार्तिक २०७५, बुधबार १३:१४

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक शिक्षासँगै फूलखेती गरेर तिहारमा आम्दानीसमेत गरेका छन् । स्वदेशमै प्रचुर सम्भावना रहेर पनि भारतीय फूलमा निर्भर हुनुपरेको अवस्थामा कृषि शिक्षा पढ्दै गरेका विद्यार्थीले समूह बनाएर फूलखेती गरेका हुन् । विश्वविद्यालयको कृषि.....

निर्धारण भयो हेलिकप्टरको भाडादर

निर्धारण भयो हेलिकप्टरको भाडादर

२० कार्तिक २०७५, मंगलवार १७:१९

सरकारले हेलिकप्टर कम्पनीहरुका लागि भाडादर निर्धारण गरेको छ । निश्चित मापदण्ड नभएकै कारण हेलिकप्टर कम्पनीहरुले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले नयाँ दर निर्धारण गरेको हो । विषेश गरी पर्यटक खोज तथा उद्धारमा प्रयोग हुने हेलिकप्टरहरुले मनलागी भाडा उठाएको भन्दै सरकारले केही महिनाअघि केही.....

उद्योग स्थापनाका लागि तीन सयभन्दा बढी इच्छुक

उद्योग स्थापनाका लागि तीन सयभन्दा बढी इच्छुक

२० कार्तिक २०७५, मंगलवार १६:३७

सरकारले स्थापना गर्न लागेको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘दैजी छेला औद्योगिक क्षेत्र’मा उद्योग स्थापना गर्न ३६२ जना व्यवसायीले आवेदन दिएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रका उद्योग व्यवसायीले उद्योग स्थापना.....

कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छः मन्त्री विष्ट

कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छः मन्त्री विष्ट

२० कार्तिक २०७५, मंगलवार १६:३०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्रियामा उनले श्रमिक.....

उखुको अनुदान सिफारिस प्रक्रिया लम्बिँदो

उखुको अनुदान सिफारिस प्रक्रिया लम्बिँदो

२० कार्तिक २०७५, मंगलवार १६:२०

उखु किसानलाई सरकारले दिने अनुदान सिफारिसका लागि अर्थ मन्त्रालयले बनाएको ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५’ मा यसको प्रक्रिया लम्बिँदो देखिएको छ । विगतमा चिनी उद्योगीले किसानको भुक्तानी दिन नसकेका बेला सरकारी अनुदान प्रक्रिया पनि उद्योगमार्फत् किसानका खातामा पठाउने गरी कार्यविधि.....

साठी करोडभन्दा बढीका झिलिमिली बत्ती

साठी करोडभन्दा बढीका झिलिमिली बत्ती

२० कार्तिक २०७५, मंगलवार १५:२४

दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न ६० करोडभन्दा बढी रूपैयाँका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत्.....

खर्बभन्दा बढी लगानी, हरेक उद्योगको उत्पादन दोब्बर

खर्बभन्दा बढी लगानी, हरेक उद्योगको उत्पादन दोब्बर

२० कार्तिक २०७५, मंगलवार ११:३९

सरकारले केही उद्योगलाई संरक्षण नीति लिएपछि नेपालमा सिमेन्ट तथा स्टील उद्योग खुल्नेक्रम निरन्तर बढेको छ । सरकारले पाँच वर्षअघि सिमेन्ट तथा स्टील उद्योगलाई संरक्षण गर्नुका साथै सिमेन्ट तथा रड आयातमा भन्सार बढाएपछि त्यसको सकारात्मक प्रभाव घरेलु उद्योगमा परेको हो । सरकारले संरक्षण गरेकै कारण नेपालमा.....

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री

२० कार्तिक २०७५, मंगलवार १०:५५

अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताएका छन् । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उनले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताएका हुन् । अर्थमन्त्री डा खतिवडाले.....

चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

चीनको पहिलो अन्तराष्ट्रिय आयात एक्स्पोमा नेपालका ६ कम्पनी

२० कार्तिक २०७५, मंगलवार १०:३५

चीनको आर्थिक राजधानी साङघाईमा पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पो सुरू भएको छ । एक्स्पो चिनियाँ राष्ट्रपति शी जिङपिङले उद्घाटन गरेका छन् ।एक्स्पोमा विश्वभरबाट सय देशका तीन हजार कम्पनीले भाग लिएका छन् । एक्स्पोमा एसियाली र अफ्रिकी मुलुकका धेरै स्टल छन् । अमेरिकासँग व्यापार युद्धमा रहेको चीनले अमेरिकी.....