दाङमा स्वच्छ उर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकालिने भएको छ । दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत् निकालिने भएको हो । स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको इञ्जिनीयर गौरव दुलालले.....
बुटवल वितरण केन्द्रले डेढ वर्षको अवधिमा विद्युत् चुहावट गर्ने साढे दुई हजार ग्राहकलाई कारबाही गरेको छ । केन्द्रले विद्युत् चुहावट नियन्त्रणमा कडाई गर्दै सो अवधिमा डिमान्ड चुहावटअन्र्तगत २ हजार ५ सय ४६ ग्राहकलाई कारबाही गरी एक करोड ३७ लाख ४३ हजार २ सय ३० रुपैयाँ रकम उठाएको छ । त्यस्तै, विद्युत् चुहावटअन्र्तगत.....
ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सीसीटीभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सीसीटीभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म.....
लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो । डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले.....
घुस खान पल्किएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरु नयाँ उद्योग लगाउने उद्योगीबाट मोटो रकम नलिई विद्युत् उपलब्ध नगराउने गरेको खुलेको छ । प्रतिमेगावाट १० लाख रुपैयाँ घुस दिए तत्काल विद्युत् लाइन दिने, पैसा नबुझाए विभिन्न बहाना देखाएर पन्छिने गरेको खुलेको हो । पैसा नबुझाएकै कारण अहिले एक दर्जनभन्दा.....
कर्मचारी सञ्चय कोषमा सञ्चय गर्ने सबै सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको छ । सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनीबीच बुधबार भएको समझदारीपछि सञ्चय कोषका सञ्चयकर्ताको स्वास्थ्य बिमा हुने भएको हो । दुई सरकारी कम्पनीबीच भएको सम्झौता तीन वर्षका लागि हो । सम्झौतापछि सञ्चयकर्ताले घातक रोगका लागि १० लाखसम्म.....
नेपाल बैङ्कर्स एसोसिएसन (एनबीए)का अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नेपाल राष्ट्र बैङ्कले अब १० हजारसम्मका नोट छाप्नुपर्ने बताएका छन् । उनले अहिलेको मूल्यवृद्धि र नोटको माग धान्न ५ देखि १० हजारसम्मका नोट छाप्नतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले आयोजना गरेको.....
पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्ब रूपैयाँको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश.....
बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित.....
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महिनामा कुल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६९ करोड ५८ लाख १२ हजार राजस्व बढी सङ्कलन भएको भन्सार प्रमुख निमांश अधिकारीले जानकारी दिए.....