अर्थतन्त्र


दस लाख बुझाएपछि ग्राउन्डेड हुनबाट जोगियो सौर्य एयर

दस लाख बुझाएपछि ग्राउन्डेड हुनबाट जोगियो सौर्य एयर

२ मंसिर २०७५, आईतवार १३:३०

बक्यौता रकम उठाउन कठोर बन्दै गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार १२ बजेभित्र रकम नबुझाए जहाज ग्राउन्डेड गर्ने चेतावनी दिएपछि सौर्य एयरलाइन्सले १० लाख रुपैयाँ तिरेको छ । पटक पटक बक्यौता रकम तिर्न ताकेता गरे पनि अटेर गरेको भन्दै आइतबार १२ बजेसम्मका लागि विमानस्थलले समय सीमा तोकेको थियो.....

व्यक्तिगत आयमा बढी कर तिर्नेमा राणा, कम्पनीमा सूर्य नेपाल र बैङ्कमा नबिल

व्यक्तिगत आयमा बढी कर तिर्नेमा राणा, कम्पनीमा सूर्य नेपाल र बैङ्कमा नबिल

१ मंसिर २०७५, शनिबार १०:४३

व्यवसायी सिद्धार्थ शमशेर राणा सबैभन्दा बढी व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् । शनिबार सम्पन्न सातौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढी व्यक्तिगत कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले राणालाई व्यक्तिगत आयकर तिर्ने करदाताको.....

सात मेगावाट विद्युत् जोड्दा ७० लाख घुस बुझाए उद्योगीले

सात मेगावाट विद्युत् जोड्दा ७० लाख घुस बुझाए उद्योगीले

३० कार्तिक २०७५, शुक्रबार १२:३०

‘घुस बुझाउनु पर्छ, नेपाल विद्युत् प्राधिकरणले चाहिए जति विद्युत् दिन्छ, पैसा खुवाउन कन्जुस्याईं गरेपछि कहाँ पाइन्छ विद्युत् ?’ एक उद्योगीले क्यापिटल नेपालसँग भनेको भनाइ हो यो । उनले आफ्नो उद्योगलाई चाहिने ७ मेगावाट विद्युत् केही समयअघि मात्रै प्राधिकरणबाट लिइसकेका छन् । उनले ७ मेगावाट विद्युत् लिएबापत्.....

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : जनार्दन शर्मा

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : जनार्दन शर्मा

३० कार्तिक २०७५, शुक्रबार १०:१९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु.....

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबकी श्रीमतीलाई नयाँ अार्थिक अभियोग

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबकी श्रीमतीलाई नयाँ अार्थिक अभियोग

३० कार्तिक २०७५, शुक्रबार १०:१४

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमा मनसुरलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्बन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो । नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ । त्यसबाहेक.....

सरकारसँग आर्थिक सहायता माग्न निगमकोे श्वेतपत्र

सरकारसँग आर्थिक सहायता माग्न निगमकोे श्वेतपत्र

३० कार्तिक २०७५, शुक्रबार ०९:००

सरकारसँग आर्थिक सहायता माग्न नेपाल वायुसेवा निगमले श्वेतपत्र जारी गरेको छ । केही महिनाअघि मात्र २ ओटा वाइड बडी भित्र्याएको निगमले नगद प्रवाहको अवस्था कमजोर भएको भन्दै सरकारले आर्थिक सहायता दिनु पर्ने बताएको छ । निगमले बिहीबार पत्रकार सम्मेलन गरी वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म.....

no-image

क्षेत्रीय कार्यालय बुटवलमा २० हजार विद्युत् मिटर अभाव

३० कार्तिक २०७५, शुक्रबार ०८:३०

नेपाल विद्युत् प्राधिकरण, क्षेत्रीय कार्यालय बुटवल वितरण केन्द्रमा २० हजार मिटर अभाव देखिएको छ । मिटर अभावले लामो समयदेखि सम्पूर्ण कागजात पूरा गरी विभिन्न वितरण केन्द्रमा आवेदन दिएका ग्राहकले विद्युत् पाउन नसकेका हुन् । सिङ्गल फेज लाइनअन्र्तगतका घरेलु ग्राहकलाई आवश्यक पर्ने मिटर केन्द्रमा नहुँदा.....

महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

२९ कार्तिक २०७५, बिहीबार १६:४०

ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका.....

बेरुजु रकम शून्यमा झार्न सामान्यको निर्देशन

बेरुजु रकम शून्यमा झार्न सामान्यको निर्देशन

२९ कार्तिक २०७५, बिहीबार १६:३४

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका कार्यालयलाई चालू आर्थिक वर्षको अन्त्यसम्ममा बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ कार्य गर्न निर्देशन दिएको छ । मन्त्रालयले चालू आव २०७५/७६ को बेरुजु फछर्यौट, कार्ययोजना र मार्गदर्शन आफ्नो मातहतका कार्यालयलाई जारी गर्दै आव २०७४/७५ सम्मको शत्प्रतिशत.....

अधिकांश जलविद्युत् कम्पनीका सेयर आधारभूत मूल्यमै

अधिकांश जलविद्युत् कम्पनीका सेयर आधारभूत मूल्यमै

२९ कार्तिक २०७५, बिहीबार १४:३६

कुनै समय सेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका सेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै सेयर मूल्य २ सय रूपैयाँभन्दा माथि छ । केही कम्पनीको सेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् ।.....