अर्थतन्त्र


‘डिपोजिट गर्नेलाई पालो दिनुस्, चेकलाई पैसा छैन एकछिन !’

‘डिपोजिट गर्नेलाई पालो दिनुस्, चेकलाई पैसा छैन एकछिन !’

५ मंसिर २०७५, बुधबार ०९:००

चितवनका विपिन खत्री नेपाल इन्भेस्टमेन्ट बैङ्कको नयाँ बानेश्वर शाखामा सोमबार दिउँसो साढे २ बजेतिर एक लाख रुपैयाँको अर्कैको चेक बोकेर पैसा साट्न लाइनमा बसेका थिए । उनको पालो आउँदा भने उनलाई एकछिन पर्खन लगाइयो र काउन्टरबाट निर्देशन आयो, ‘नगद जम्मा (डिपोजिट) गर्ने पहिला आउनुहोस् त, पैसाका अलि समस्या छ ।’ त्यसपछि.....

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

४ मंसिर २०७५, मंगलवार १६:४७

सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने.....

वाइडबडी खरिद प्रक्रिया : पर्यटन सचिव र निगम प्रमुखलाई लेखा समितिले बोलायो

वाइडबडी खरिद प्रक्रिया : पर्यटन सचिव र निगम प्रमुखलाई लेखा समितिले बोलायो

४ मंसिर २०७५, मंगलवार १५:५८

वाइडबडी खरिदको विषयमा सोधपुछका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखलाई लेखा समितिले बोलाएको छ । मङ्गलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुले वाइडबडी विमान खरिदको विषयमा विभिन्न प्रश्नहरु उठेको भन्दै आमागी ९ गते समितिको बैठकमा सोधपुछका.....

नेपालको विकासमा जापानले सघाउने

नेपालको विकासमा जापानले सघाउने

४ मंसिर २०७५, मंगलवार १५:३९

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी तारो कोनोको नेतृत्वमा सोमबार टोकियोमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा मन्त्री कोनोले सहायताको त्यस्तो आश्वासन दिएका हुन् । नेपाल सरकारले अघि सारेको.....

no-image

‘विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग’

४ मंसिर २०७५, मंगलवार १४:३७

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने मानसिकताका कारण योजना कागजमै सीमित हुने गरेको बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भका अवसरमा मन्त्री यादवले.....

हेजिङ फन्डसम्बन्धी कार्यविधि नबन्दा जलविद्युत् आयोजनाको एफडीआईमा अन्योल

हेजिङ फन्डसम्बन्धी कार्यविधि नबन्दा जलविद्युत् आयोजनाको एफडीआईमा अन्योल

४ मंसिर २०७५, मंगलवार १४:००

हेजिङ फन्डसम्बन्धी कार्यविधि नबन्दा जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) अनिश्चित बनेको छ । जलविद्युत् आयोजनामा विदेशी लगानी ल्याउँदा ऋणको भुक्तानी गर्ने बेला अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा उतारचढाव हुने गर्छ । फलस्वरुप, आयोजनाको लागत बढ्छ र प्रारम्भिक लागतभन्दा बढी.....

साढे पाँच करोड जरिवाना असुली गर्न बाँकी

साढे पाँच करोड जरिवाना असुली गर्न बाँकी

४ मंसिर २०७५, मंगलवार १२:०५

म्याग्दी जिल्ला अदालतबाट भएका फैसलामा दोषी ठहरिएका प्रतिवादीहरुबाट पाँच करोड ४९ लाख ४२ हजार ४४ रूपैयाँ जरिवाना असुलउपर गर्न बाँकी छ । गत वर्षको जिम्मेवारी सरेर आएको ४३ लाख ५२ हजार ९३१ असुल गर्नुपर्ने रकममध्ये अहिलेसम्म दुई लाख १६ हजार ८७७ रूपैयाँ मात्रै फर्छ्योट भएको अदालतका तहसिलदार धर्मराज सुवेदीले.....

उदयपुर सिमेन्ट उद्योगबाट अहिलेसम्मकै सबैभन्दा बढी उत्पादन

उदयपुर सिमेन्ट उद्योगबाट अहिलेसम्मकै सबैभन्दा बढी उत्पादन

४ मंसिर २०७५, मंगलवार ११:५९

उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म.....

साढे ३५ करोडभन्दा बढी जापानी अनुदान

साढे ३५ करोडभन्दा बढी जापानी अनुदान

४ मंसिर २०७५, मंगलवार ११:५५

जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख रूपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा.....

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

४ मंसिर २०७५, मंगलवार ०९:४५

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालू आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य.....