अर्थतन्त्र


पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

६ मंसिर २०७५, बिहीबार १३:३२

सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । बास्कुनाका २५ जनाले करीब १०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् ।.....

आईसीटीसी ग्रुप पूर्वाधार क्षेत्रमा आक्रामक, ५ वर्षमा १० अर्ब लगानी गर्दै

आईसीटीसी ग्रुप पूर्वाधार क्षेत्रमा आक्रामक, ५ वर्षमा १० अर्ब लगानी गर्दै

६ मंसिर २०७५, बिहीबार ११:५९

सेवा, उद्योग, ट्रेडिङ व्यवसायमा प्रख्यात ग्रुप आईसीटीसीले निर्माण क्षेत्रमा १० अर्बभन्दा बढी रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा निर्माण सामग्री उत्पादन गर्ने उद्योग थोरै भएका र यी उद्योगले स्वदेशको माग धान्न नसक्ने देखेपछि आईसीटीसी ग्रुप १० अर्ब रुपैयाँ लगानी गरेर यो क्षेत्रमा प्रवेश गर्न लागेको.....

देउसीभैलोको रकम विद्यालयलाई

देउसीभैलोको रकम विद्यालयलाई

६ मंसिर २०७५, बिहीबार १०:५६

बाँकेको राप्तीपारी फत्तेपुरस्थित दीपज्योति प्राथमिक विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग गरेको छ । राप्ती सोनारी गाउँपालिका–६ मा पर्ने उक्त विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले चार दिनसम्म मोहनपुर, हब्रवा, पदनाह, विशम्वरपुर र जोरैया गाउँमा.....

आफ्नो कामप्रति सरकार आफैँ असन्तुष्ट, सबै मन्त्रालयको चौमासिक समीक्षा गरिने

आफ्नो कामप्रति सरकार आफैँ असन्तुष्ट, सबै मन्त्रालयको चौमासिक समीक्षा गरिने

५ मंसिर २०७५, बुधबार १७:१२

चालू आर्थिक वर्ष (२०७५÷७६)को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन फितलो भएको भन्दै सरकार आफैँ असन्तुष्ट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार, ऊर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणको बजेट कार्यान्वयनको अवस्थाका विषयमा.....

चार महिनादेखि गोदाममै अड्कियो चिनी

चार महिनादेखि गोदाममै अड्कियो चिनी

५ मंसिर २०७५, बुधबार १६:३९

सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिब १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महिना भइसकेको छ । हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई.....

सक्रिय हुन थाल्यो मिनी संसद्

सक्रिय हुन थाल्यो मिनी संसद्

५ मंसिर २०७५, बुधबार १५:०६

अर्थ समितिले बहुवर्षीय ठेक्का लागेका आयोजना र त्यसअन्तर्गत भएगरेका सम्पूर्ण कामको विवरण पेस गर्न सम्पूर्ण मन्त्रालय र विभागलाई निदेर्शन दिएको छ । बुधबार प्रतिनिधिसभाअन्तर्गतको समितिले बहुवर्षीय ठेक्का लागेका आयोजनाहरुको हालको अवस्था र आयोजना प्रमुखसमेतको विवरण सात दिनभित्र बुझाउन भनेको हो । दसैं.....

जुम्ली घोडाको व्यापार घट्यो

जुम्ली घोडाको व्यापार घट्यो

५ मंसिर २०७५, बुधबार १४:५०

एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवी पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवी मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवाहरूमा.....

no-image

विपद्का कारण किसानलाई ९ अर्ब क्षति

५ मंसिर २०७५, बुधबार १३:१८

मुलुकरभर विभिन्न प्रकोप, विपद् तथा क्षतिका कारण किसानको कृषि उपज नष्ट भई ९ अर्ब रुपैयाँ क्षति पुगेको राष्ट्रिय किसान आयोगले बताएको छ । आयोगले कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई बुझाएको आव २०७४/७५ को वार्षिक प्रगति प्रतिवेदनमा उक्त रुपैयाँबराबरको क्षति भएको उल्लेख छ । रोगको प्रकोप, खडेरी, बाढी,.....

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

५ मंसिर २०७५, बुधबार १०:५२

नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ । नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (यूएसटीआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति.....

अध्यक्ष गोसनको पक्राउपछि निशान र मित्सुबिसी कम्पनीको सेयरमा गिरावट

अध्यक्ष गोसनको पक्राउपछि निशान र मित्सुबिसी कम्पनीको सेयरमा गिरावट

५ मंसिर २०७५, बुधबार १०:३३

जापानी कार कम्पनी निशान र मित्सुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वाभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको.....