काठमाडौं : पछिल्लो तीन महिनामा २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव ३ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ३ महिनामा रेमिट्यान्स वृद्धि दर २ दशमलव ६ प्रतिशत थियो । खासगरी नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएपछि.....
काठमाडाैं : भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.३ किलोमिटर सुरुङमार्गमध्ये साढे ९ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिँचाइ गर्ने लक्ष्य लिएको आयोजनाको बाँकी ३ किमी सुरुङ निर्माण गर्न बाँकी छ । ५ महिनाभित्र बाँकी रहेको ३ किमी सुरुङको.....
युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गरेकी छन् । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका.....
आठ वर्षपछि गत शुक्रवार केही समयका लागि एपललाई उछिन्दै माइक्रोसफ्ट अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्यो । तथापि, एपलले केही बेरमै आफ्नो स्थिति फेरि हासिल गर्दै माइक्रोसफ्टलाई पछाडि पार्यो । एपल सन् २०१० मा माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । शुक्रबार अमेरिकी सेयर बजार.....
ऋण तिर्नु र पैसा बचाउनु दुवै अति महत्त्वपूर्ण आर्थिक लक्ष्य हुन् । यिनले तपाईंको बृहत्तर जीवन लक्ष्यसम्म पुग्न र सेवानिवृत्तपछि आरामपूर्वक जीवनयापन गर्न तपाईंका पाइला चाल्छन् । तपाईं आफ्नो सेवानिवृत्ति ऋणमुक्त होस् भन्ठान्नुहुन्छ । तर ऋणको पुनर्चुक्तामा ध्यान केन्द्रित गर्नुको अर्थ हो कि तपाईं आफ्नो.....
अबैध बिदेशी मुद्धा सहित दूई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बिहिवार काठमाडौं महानगरपालिका वडा नम्वर ३५ वस्ने २९ वर्षीय चन्दा थापा र भारत बम्वई महाराष्ट्र वस्ने ४८ वर्षीय बिनायक कुमार बाबुलाल शाहलाई नियन्त्रमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले भारतिय, अमेरीकी डलर, युरो सहितका ३१ लाख.....
वाइडबडी विमान खरिद प्रकरण छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन भएको छ । अन्तर्राष्ट्रिय समितिले शुक्रबार विमान खरिद प्रक्रिया छानबिन गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसँगको छलफलपछि समितिले छानबिनका लागि.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिदको सम्पूर्ण कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिबद्धता जनाएका छन् । वाइडबडी खरिदको विषयमा विभिन्न टीका टिप्पणीहरु सार्वजनिक भएको भन्दै शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अधिकांश सदस्यहरुले.....
प्रदेश सरकारअन्तर्गत रहेको धुलिखेलस्थित कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा परेका छन् । कार्यक्रम र बजेट केहीको अख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना भएको कृषि ज्ञानकेन्द्र.....
नेपाल वायुसेवा निगमले दुई अाेटा वाइडबडी विमान खरिद गरेका सम्पूर्ण कागजातहरु अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निराैलाले विमान खरिदकाे विषयमा धेरै विवाद भएको भन्दै अावश्यक छानबिनकाा लागि विमान खरिदका सम्पूर्ण कमगजातहरु उपलब्ध गराउन निर्देशन.....