अर्थतन्त्र


जीएमले १५ प्रतिशत कामदार कटौती गर्ने

जीएमले १५ प्रतिशत कामदार कटौती गर्ने

११ मंसिर २०७५, मंगलवार १७:१३

वासिङ्टन : अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जीएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जनाएको छ । नयाँ योजनाअनुसार उपभोक्ताको बदलिँदो.....

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

११ मंसिर २०७५, मंगलवार १६:५४

चितवन : कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कुल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय.....

प्रधानमन्त्रीले भने— जुम्रा मार्न होइन, देश बनाउन आएका हौं

प्रधानमन्त्रीले भने— जुम्रा मार्न होइन, देश बनाउन आएका हौं

११ मंसिर २०७५, मंगलवार १५:४१

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरकार हरायो भन्नेहरुलाई आफूहरु झारा टार्न सरकारमा नआएको प्रतिक्रिया दिएका छन् । ‘सरकार कहाँ छ भन्नेहरुलाई म भन्न चाहन्छु, अब सरकार कहाँ छ भनेर मजदुरलाई सोध्नुस्, श्रमिकलाई सोध्नुस्, बूढाबूढी बाआमालाई सोध्नुस्, उहाँहरुले भन्नुहुनेछ— सरकार यहाँ छ भनेर ।’ श्रम, रोजगार.....

तामाकोसीमा सेयर भरेका दोलखाबासीको पैसा फिर्ता दिन आलटाल

तामाकोसीमा सेयर भरेका दोलखाबासीको पैसा फिर्ता दिन आलटाल

११ मंसिर २०७५, मंगलवार ११:१६

काठमाडाैं । दोलखावासीका लागि खुलाइएको माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको महिना दिन बितिसक्दा पनि पैसा फिर्ता दिन आलटाल भइरहेको छ । सह बिक्री प्रबन्धक सनराइज क्यापिटलले विभिन्न बहाना पार्दै पैसा फिर्ता दिन आलटाल गरिरहेको हो । सेयर बाँडफाँट भएको चार महिना बितिसक्दा पनि खाता नम्बर.....

सामूहिक आवासकाे डिजाइन तयार, स्वीकृितका लागि सञ्चयकाेषकाे बाेर्डमा पेस हुँदै

सामूहिक आवासकाे डिजाइन तयार, स्वीकृितका लागि सञ्चयकाेषकाे बाेर्डमा पेस हुँदै

११ मंसिर २०७५, मंगलवार १०:०७

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई बनाउन लागेको सामूहिक आवासको खाका (डिजाइन) तयार पारेको छ । कोषको प्राविधिक टोलीले भवन निर्माणको खाका तयार पारेको हो । भवन निर्माणको खाका आउँदो सञ्चालक समिति बैठकमा पेस हुने कोषका प्रशासक तुलसी गौतमले बताए । सञ्चालक समितिबाट पारित भएपछि आवास निर्माणको काम यो.....

बैङ्क तथा वित्तीय संस्थाबाट २१ अर्ब ७३ करोड ठगी, १९० जना बैङ्कका सञ्चालक र कर्मचारी पक्राउ

बैङ्क तथा वित्तीय संस्थाबाट २१ अर्ब ७३ करोड ठगी, १९० जना बैङ्कका सञ्चालक र कर्मचारी पक्राउ

१० मंसिर २०७५, सोमबार २०:००

काठमाडौं : ८ वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट झन्डै २२ अर्ब रुपैयाँ ठगी भएको छ । विभिन्न ४५ बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर २१ अर्ब ७३ करोड रुपैयाँ ठगी गरेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी गर्ने एक सय ९० जना विभिन्न संस्थाका सञ्चालक, सदस्यहरुलाई.....

गहुँको उन्नत बीउ अनुदानमा

गहुँको उन्नत बीउ अनुदानमा

१० मंसिर २०७५, सोमबार १६:५७

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले यसवर्ष दस मेट्रिक टन गहुँको उन्नत जातको बीउ अनुदानमा किसानलाई वितरण गरेको छ । कृषि शाखाका प्रमुख तिलकबहादुर केसीका अनुसार १९ वडाका ५ सय २६ किसानलाई आवश्यकता अनुसार गहुँको बीउ वितरण गरिएको हो । सम्बन्धित वडाको सिफारिसका आधारमा किसानलाई गहुँको बीउ.....

साढे ९ हजार कृषकले लगे १४ अर्ब कृषि अनुदान ऋण

साढे ९ हजार कृषकले लगे १४ अर्ब कृषि अनुदान ऋण

१० मंसिर २०७५, सोमबार १०:५९

कृषि तथा पशुपक्षी व्यवसाय अनुदान कर्जामा १४ अर्ब १२ करोड रुपैयाँ गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार किसानहरुले बैङ्क तथा वित्तीय संस्थाहरुबाट सो कर्जा उपयोग गरेका हुन् । सरकारले कृषि तथा पशुपक्षी व्यवसाय गर्न बैङ्कबाट लिने कर्जामा ५ प्रतिशत.....

उद्योगीद्वारा चिनीको तीन थरी मूल्य प्रस्ताव

उद्योगीद्वारा चिनीको तीन थरी मूल्य प्रस्ताव

१० मंसिर २०७५, सोमबार ०८:१२

काठमाडौं : नयाँ उखु क्रसिङ गर्ने बेला नजिकिएपछि चिनी उद्योगीले सरकारलाई तीन थरी मूल्य प्रस्ताव गरेका छन् । चिनीको मूल्यमा लामो समयदेखि विवाद बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले उद्योगीसँग नयाँ मूल्य प्रस्ताव गर्न आग्रह गरेको थियो । सोहीअनुसार उद्योगीले तीन थरी मूल्य प्रस्ताव गरेका हुन् । योजना आयोग.....

तामाकाेसीमा ऋण खोजेर सेयर भरेका स्थानीयको पैसा अझै फिर्ता भएन

तामाकाेसीमा ऋण खोजेर सेयर भरेका स्थानीयको पैसा अझै फिर्ता भएन

९ मंसिर २०७५, आईतवार १७:१५

दोलखा फस्कु घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका बासु कार्कीले तामाकोसीको सेयर आवेदन दिन सहकारीबाट १ लाख २० हजार रुपैयाँ ऋण लिए । त्यो पनि १६ प्रतिशत ब्याज तिर्ने सर्तसहित । परिवारका चार जनाको सेयर आवेदनबापत उनले सनराइज क्यापिटललाई १ लाख २० हजार रुपैयाँ बुझाए । प्रतिव्यक्ति ३ सय कित्ताका दरले चार.....