ताप्लेजुङकाे मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करिब नौ अर्ब रूपैयाँको.....
पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो । जिल्लामा आठ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन.....
प्रदेश २, ३ र गण्डकी प्रदेशले सरकारले चीनबाट गाई ल्याउन डेढ महिनाभित्र समझदारी (एमओयू) गर्ने भएको छ । प्रदेश सरकारले दूध, माछामासु, अन्डा आदि कृषि उपजमा आत्मनिर्भर हुने नीतिअनुसार दूधको उत्पादन बढाई आत्मनिर्भर बन्न चीनबाट गाई ल्याउने योजना अघि सारेका हुन् । नेपालको कृषिक्षेत्रमा चिनियाँ लगानीकर्ताले.....
वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका समय चीन र अमेरिकाबीच आक्रामक.....
सरकारले विभिन्न क्षेत्रमा बन्ने आयोजना निर्माणका लागि बाधक बनेका १६ हजार १ सय ४३ रुख काट्न अनुमति दिएको छ । कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न क्षेत्रका रुख काट्न स्वीकृति दिएको हो । सरकारले गमगढी–चखेली–दार्मा सडक (हुम्ला–मुगु लिङ्क रोड) निर्माणका लागि हुम्ला जिल्लाको चखेली गाउँपालिका.....
नेपाल सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने भएको छ । मङ्सिर ३ गते बसेको मन्त्रिपरिषदको बैठकले देशभरका सात सय ५३ ओटै वडामा रोजगार सेवा केन्द्र स्थापनाका लागि स्वीकृत दिएको हो । बिहीबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले.....
बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल रोका मगरले परिवार पाल्नु परेन बरु पाखो डाँडाको सुन्तलाले ३५ वर्षदेखि पाल्दै आएको बताउँछन् । छेपानीमा रहेको पाखो जमीनमा लगाएको सुन्तला,.....
राष्ट्रपति बिद्यादेवी भण्डारीका लागि १८ कराेड रूपैयाँकाे गाडी किन्ने खवर गलत भएको ससूचना तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयमा हाल भएको गाडी पुरानो भएको कारण नयाँ गाडी किन्न लागिएको भएपनि एउटै गाडीको मूल्य भने १८ करोड नहुने बताए । १८ करोडभित्र अाधादर्जन गाडी.....
गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोखरा, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख सहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक.....
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन्। श्रमिकहरूको वर्तमान आर्थिक अवस्था विषयमा आज जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले श्रम र श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी.....