काठमाडौं : सार्वजनिक तथा निजी क्षेत्रको बृहत् लगानीमा स्थापना भएको पूर्वाधार बैङ्क सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । बैङ्कले आवश्यक भौतिक पूर्वाधारको काम सकेको छ । नेपाल राष्ट्र बैङ्कको टोलीले बैङ्क सञ्चालन अनुमतिका लागि बुधबार नै भौतिक पूर्वाधार निरीक्षणको काम सकेको छ । राष्ट्र बैङ्कले.....
काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाका बाँकी काम छिटो अघि बढाउन सरोकारवाला पक्ष एकमत देखिएका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, परियोजनास्थल गोरखा र धादिङका प्रभावित जनता र स्थानीय राजनीतिक दलका प्रतिनिधिले परियोजना छिटो अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । काठमाडौंमा बिहीबार भएको आयोजनाको.....
स्वावलम्बन विकास केन्द्रको आयोजनामा दुई दिने दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । देशभरका लघुवित्त सदस्यसँग अन्तरक्रिया गर्ने उद्देश्यसहित यही मङ्सिर १५ र १६ गते राष्ट्रिय सम्मेलन हुन लागेको हो । नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको उपलक्ष्यमा देश भरका लघुवित्त सदस्यलाई एक साथ.....
ब्युनस आयर्स : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ.....
नेपाल राष्ट्र बैङ्कले आफ्नो निर्देशन कार्यान्वयन नगरेको भन्दै तीन ओटा वाणिज्य बैङ्कलाई कारवाही गरेको छ । खासगरी केन्द्रीय बैङ्कले तोकेको अनुपातमा अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेपछि गत आर्थिक वर्ष (२०७४/७५)मा ती बैङ्कलाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा लक्ष्मी बैङ्क, मेगा बैङ्क नेपाल र कुमारी.....
बेझाड : पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा तीन लाख रूपैयाँबराबरको भेटी सङ्कलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा तीन लाख २४ हजार ८ सय रूपैयाँ भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले.....
हुम्ला : हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैङ्क स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैङ्क र सिटिजन इन्टरनेशनल बैङ्कबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी.....
डेढ खर्बको लगानी । बार्षिक ३० अर्ब बढिको कारोबार । स्वदेशी मदिरा उद्योगको यी दुई तथ्याँकको ग्राफलाई निमिट्यान्न पार्न सरकारले पछिल्लो पटक मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५ जारी गर्ने तयारी थालेको छ । पछिल्लो पटक समाजमा अपराधका घटना बढ्दै गएको.....
काठमाडौं । भूकम्पपछिको पुननिर्माणमा (भारतीय आयात—निर्यात) एक्जिम बैङ्कले पहिलो पटक ३ अर्ब रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेको छ । एक्जिम बैंकले ललितपुरको पुल्चोकस्थित भूकम्पबाट क्षतिग्रस्त हरिहरभवन पुननिर्माण गर्न १ प्रतिशत सहुलियत ब्याजमा ऋण स्वीकृत गरेको हो । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका.....
काठमाडौं : मलेसियाको म्याक्स मनी रेमिट्यान्स कम्पनीबाट इजाजत पाएका रेमिट्यान्स कम्पनीले उक्त संस्थासँग कारोबार गर्न नपाउने भएका छन् । कम्पनीले रेमिट्यान्स कारोबार बापत नेपाल राष्ट्र बैङ्कलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेकाले उक्त कम्पनीसँग अन्य कम्पनीले कारोबार गर्न नपाउने भएका हुन् । केन्द्रीय.....