अर्थतन्त्र


चार महिनामै ६८ करोड राजस्व सङ्कलन

चार महिनामै ६८ करोड राजस्व सङ्कलन

१७ मंसिर २०७५, सोमबार १४:४५

कञ्चनपुर : चार महिनामै आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकको कात्तिक मसान्तसम्ममा १३२.१६ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो । उक्त कार्यालयका कर अधिकृत टेकराज थापाले पहिलो चौमासिकमा ५२ करोड १९ लाख १७ हजार रूपैयाँ.....

चिनियाँ संयुक्त लगानीमा नेपालमा विद्युतीय मोटर कारखाना स्थापनाको तयारी, लागत २० अर्ब

चिनियाँ संयुक्त लगानीमा नेपालमा विद्युतीय मोटर कारखाना स्थापनाको तयारी, लागत २० अर्ब

१७ मंसिर २०७५, सोमबार १२:३२

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा यहाँ विद्युतीय सवारीसाधन उत्पादनका लागि गृहकार्य सुरु भएको छ । विद्युतीय सवारीसाधन उत्पादन कारखाना स्थापना गर्न २० अर्ब रुपैयाँ लगानी हुने भएको छ । मोटर कारखाना नेपाल सरकार र चिनियाँ कम्पनी बिएकेको संयुक्त लगानीमा हुन लागेको हो । कारखाना सञ्चालनमा आएपछि मोटरका.....

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

१७ मंसिर २०७५, सोमबार १२:३१

भीमदत्तनगर : गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक.....

तरकारीमा बिचाैलियाकाे जगजगी, झनै बढ्याे परनिर्भरता

तरकारीमा बिचाैलियाकाे जगजगी, झनै बढ्याे परनिर्भरता

१७ मंसिर २०७५, सोमबार ११:००

काठमाडाैं : सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेट सार्वजनिक गर्दा एक वर्षमा गहुँ र तरकारी, दुई वर्षमा धान र आलु, तीन वर्षमा मकै र माछामा आत्मनिर्भर बन्ने घोषणा ग¥यो । कृषि मन्त्रालयको सिफारिसमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणलाई आधार मान्दा २०७३ मा गहुँ र तरकारी, ७४ मा धान र आलु र यो वर्ष (७५) मा मकै.....

लाभांशको सूचना समया नदिने दुई कम्पनीको कारोबारमा रोक

लाभांशको सूचना समया नदिने दुई कम्पनीको कारोबारमा रोक

१७ मंसिर २०७५, सोमबार १०:५९

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार दुई कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था र नेपाल ल्युब अायलको कारोबार रोकेको हो । ती दुई कम्पनीले लाभांशको निर्णय गरेर पनि ढिलासम्म जानकारी (सूचना) नदिएकाले कारोबारमा रोक लगाइएको नेप्सेले जनाएको छ । नाडेप.....

कञ्चनपुर–कमला सडक आयोजनामा नियविपरीत दुई चिनियाँ कम्पनीको टेण्डरमा सहभागिता

कञ्चनपुर–कमला सडक आयोजनामा नियविपरीत दुई चिनियाँ कम्पनीको टेण्डरमा सहभागिता

१७ मंसिर २०७५, सोमबार ०८:००

काठमाडौं : सार्वजनिक खरिद ऐन विपरीत एउटै ग्रुपका २ ओटा चिनियाँ कम्पनीले सडक योजनाको बोलपत्र (टेन्डर) हालेको पाइएको छ । एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा सुरु भएको सासेक हाइवे सुधार आयोजनाअन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको झन्डै ८७ किलोमिटर लामो सडक निर्माणमा एउटै ग्रुपका २ ओटा.....

५ अर्ब लागतमा २५ मेगावाट सेती जलविद्युत् आयोजनाको काम शुरु

५ अर्ब लागतमा २५ मेगावाट सेती जलविद्युत् आयोजनाको काम शुरु

१६ मंसिर २०७५, आईतवार १९:५५

खस्यौली । सामूहिक लगानीमा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको काम शुरु भएको छ । भिजन लुम्बिनीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शुरु हुने आयोजनाका अध्यक्ष जगत्.....

सहसचिव तारानाथ पौडेल घुससहित अख्तियारकाे फन्दामा

सहसचिव तारानाथ पौडेल घुससहित अख्तियारकाे फन्दामा

१६ मंसिर २०७५, आईतवार १८:३२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव डा। तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. पौडेललाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तिरका प्रवक्ता रामेश्वर दंगालका अनुसार लोकसेवा.....

लघुवित्तलार्इ ठूला कम्पनीका रुपमा विकास गर्दै लैजाऔँ—अर्थमन्त्री खतिवडा

लघुवित्तलार्इ ठूला कम्पनीका रुपमा विकास गर्दै लैजाऔँ—अर्थमन्त्री खतिवडा

१६ मंसिर २०७५, आईतवार १७:५५

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तलाई वित्तीय संस्थालाई ठूला कम्पनी तथा व्यवस्थित तरिकाले विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापनका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । लघुवित्तको विकास लागि सहकारी नियम कानुन तथा.....

कपडा उद्योगलाई सरकारले थाप्यो काँध, पाँच क्षेत्रमा दियो छुट

कपडा उद्योगलाई सरकारले थाप्यो काँध, पाँच क्षेत्रमा दियो छुट

१६ मंसिर २०७५, आईतवार १७:२३

काठमाडौं : सङ्कटमा परेपछि कपडा उद्योग बचाउन सरकारले विशेष सुविद्या उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत् सरकारले कपडा उद्योगलाई उपलब्ध गराउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सुविधा खारेज गरेपछि सङ्कटमा परेको कपडा उद्योगलाई बचाउन सरकारले विशेष सुविधा दिन लागेको हो । अर्थ मन्त्रालयका.....