अर्थतन्त्र


ब्याज वृद्धि विरुद्ध उत्रियो एफएनसीसीआई, अव्यवहारिक निर्णयले सरकारको आर्थिक लक्ष्य सङ्कटमा

ब्याज वृद्धि विरुद्ध उत्रियो एफएनसीसीआई, अव्यवहारिक निर्णयले सरकारको आर्थिक लक्ष्य सङ्कटमा

२० मंसिर २०७५, बिहीबार १८:१९

बैङ्कहरुले अव्यवहारिक रुपमा ब्याजदर बढाएपछि निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)ले विरोध गरेको छ । बैङ्कको अव्यवहारिक र अपरिपक्क निर्णयले नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गई नकारत्मक प्रभाव पर्ने एफएनसीसीआईले बताएको छ । बैङ्कका कारण निजी क्षेत्रबाट.....

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन

२० मंसिर २०७५, बिहीबार १७:४४

काठमाडौंः अर्थमन्त्रालयले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न चार सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । पुँजी बजारमा देखिएका समस्या र समाधानका लागि सरकारले समितिको गठन गरेको हो । पुँजी बजार घट्नुको उपायसमेत पत्ता लगाउन पर्ने समितिमा केन्द्रीय बैङ्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजक.....

राष्ट्र बैङ्कले मुद्दती निक्षेपमार्फत् बजारमा १० अर्ब पठाउँदै, बैङ्कसँग प्रस्ताव आह्वान

राष्ट्र बैङ्कले मुद्दती निक्षेपमार्फत् बजारमा १० अर्ब पठाउँदै, बैङ्कसँग प्रस्ताव आह्वान

२० मंसिर २०७५, बिहीबार १६:०३

काठमाडौं । बैङ्कसँग लगानीयोग्य पुँजीको अभाव भएका बेला नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ बैङ्किङ प्रणालीमा पठाउन लागेको छ । केन्द्रीय बैङ्कले मुद्दती निक्षेपका रुपमा बैङ्क तथा वित्तीय संस्थामा प्रतिस्पर्धाबाट सो रकम पठाउन लागेको हो । जसअनुसार वाणिज्य बैङ्कमा ८ अर्ब १२ करोड ६९ लाख, विकास बैङ्कमा.....

हुवावे कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

हुवावे कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

२० मंसिर २०७५, बिहीबार १५:२३

ओट्टावा : चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ.....

बैङ्कबाट कर्जाको ब्याजदर बढेको एसएमएस आउने सन्त्रासमा व्यवसायी

बैङ्कबाट कर्जाको ब्याजदर बढेको एसएमएस आउने सन्त्रासमा व्यवसायी

२० मंसिर २०७५, बिहीबार १३:२८

काठमाडौं । बैङ्कहरुले निक्षेप तान्न धमाधम मुद्दती निक्षेपमा ब्याजदर बढाउन थालेपछि कर्जाको पनि ब्याज बढेको एसएमएस आउने भन्दै व्यवसायीहरु त्रसित बनेका छन् । नेपाल बैङ्कर्स सङ्घले व्यक्तिगत मुद्दतीको ब्याजदर बढाउन खुला गरेपछि बढेर १३ प्रतिशतसम्म पुगेको छ । मुद्दतीको ब्याजदर अझ बढ्ने आशङ्का व्यवसायीको.....

सेयर बजार ११०० अङ्क नजिक, ब्याजदर बढेपछि लगानीकर्ता निराश

सेयर बजार ११०० अङ्क नजिक, ब्याजदर बढेपछि लगानीकर्ता निराश

१९ मंसिर २०७५, बुधबार १५:२१

बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिएपछि लगानीकर्ता निराश भएका छन् । जसको परिणामस्वरुप बुधबार बजार २२ अङ्कले घट्दै ११०० सयनजिक आएको छ । बैङ्कहरुबीच भद्र सहमति तोडिँदै ब्याजदर १२.५ प्रतिशतसम्म पुगेपछि बजार एक्कासि २२ अङ्क घटेको हो । यसअघि साताको दुई दिन सुधार आएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज.....

गहुँ बीउको अभावले किसान समस्यामा

गहुँ बीउको अभावले किसान समस्यामा

१९ मंसिर २०७५, बुधबार १३:४३

वीरगञ्जः प्रदेश नं २ सरकारले किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको गहुँको बीउको हाल अभाव भएपछि पर्साका किसान मारमा परेका छन् । प्रदेश नं २ को सरकारले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ८४ मेट्रिक टन गहुँको बीउ वितरण भएर सकिएकाले हाल बीउ उपलब्ध हुन नसक्दा किसान मारमा परेको कृषि ज्ञानकेन्द्र.....

चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – वाणिज्य मन्त्रालय

चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – वाणिज्य मन्त्रालय

१९ मंसिर २०७५, बुधबार १२:०३

बेइजिङ : चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति.....

आपूर्ति कम्पनी बनाइने फाइल मन्त्रिपरिषदमा

आपूर्ति कम्पनी बनाइने फाइल मन्त्रिपरिषदमा

१८ मंसिर २०७५, मंगलवार १९:५९

काठमाडौं : खाद्य संस्थान र नेसनल ट्रेडिङलाई मर्ज गरेर बन्न लागेको आपूर्ति कम्पनीको फाइल स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी भएको छ । सरकारले आर्थिक विधेयकमार्फत् दुई कम्पनीलाई मर्ज गरेर आपूर्ति कम्पनी बनाउने उल्लेख गरेको थियो । सोहीअनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त प्रस्ताव बनाएर.....

no-image

तराईका नाका मरिच तस्करीको अखडा, चार महिनामा ३१ टन बरामद

१८ मंसिर २०७५, मंगलवार १८:०६

काठमाडौं : पछिल्लो समय तराईका नाका मरिच तस्करीको प्रमुख केन्द्र बन्दै आएका छन् । खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले तेस्रो मुलुकबाट खरिद गरी अवैध रुपमा भारत पैठारी गरिरहेका छन् । प्रहरीका अनुसार पछिल्लो समय कालो मरिचको अवैध तस्करी अस्वाभाविक रुपमा बढेको छ । प्रहरीले गत आर्थिक वर्षको जेठमा १२ टन.....