गैरआवासीय नेपाली सङ्घको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला हङकङमा सम्पन्न भएको छ । सो बैठकको नारा ‘समृद्ध नेपालका लागि लगानी र रोजगारः दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने थियो । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न.....
विगत केही वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा समस्याका रुपमा रहेको र सधैं चर्चामा रहिरहने एउटा विषय हो, लगानीयोग्य रकमको अभाव वा तरलता अभाव । खासगरी बैङ्क तथा वित्तीय संस्थाको महत्त्वपूर्ण काम निक्षेप स्वीकार गर्ने र कर्जा लगानी गर्ने नै हो । निक्षेप सङ्कलनको मात्रा कम र ऋण लगानीको मात्रा बढ्दै गएपछि.....
विश्व अर्थतन्त्रको आर्थिक हबका रुपमा विकसित हुँदै गएको हङकङमा आयोजना भएको गैरआवासीय नेपाली सङ्घ एसिया प्यासिफिकको सम्मेलनमा नेपालको विकास बहस भएको छ । आइतबार भएको सङ्घको एसिया प्यासिफिकको छैटौं भेलामा नेपालको समृद्ध मार्गचित्र, विकास मोडल र लगानी वातावरण विषयमा विश्वका १८ देशका नेपालीहरुबीच बहस.....
काठमाडौं । सरकारले समयमै काम नगर्ने र सर्त उल्लङ्घन गर्ने १३ ओटा जलविद्युत् आयोजनालाई कारबाही गरेको छ । २०७४ साउनयता हालसम्म विद्युत् ऐन, २०४९ को दफा ३८ को सर्तविपरीत विद्युत् उत्पादन लाइसेन्स, प्रसारण लाइन र वितरण गर्ने त्यस्ता जलविद्युत् प्रवद्र्धक कम्पनीलाई कारबाही गरिएको हो । कारबाहीमा पर्ने अघिकांश.....
सिमेन्ट उत्पादन गर्न तम्सिएर नेपाल आएको भारतीय कम्पनी रिलायन्स प्रशासनको अवरोध (हडल) थेग्न नसकेर केही समयअघि फर्किएको छ । रिलायन्स ४० अर्ब लगानी गर्ने योजनासहित नेपाल आएको थियो । तर, नीतिगत समस्या, प्रशासनको असहजतालगायत समस्या देखाउँदै नेपाल छाड्यो । अफ्रिकन कम्पनी डङ्गोटेले पनि ५५ अर्ब लगानी फिर्ता.....
चौधरी ग्रुप नेपालको सीजी कर्प ग्लोबलले आफ्नो व्यापार विस्तारका क्रममा सन् २०२० सम्म भारतमा द फर्न होटल्स एन्ड रिसोर्ट्स ब्रान्डअन्तर्गत ७९ होटल परिचालन गर्ने योजना बनाएको छ । अहिले भारतमा सो ब्रान्डअन्तर्गत ५३ ओटा होटल सञ्चालनमा छन् । ‘हामी भारतमा २०२० को अन्त्यसम्म ‘द फर्न होटल्स एन्ड रिसोर्ट्स.....
तरलताको समस्या देखाएर बैङ्कहरुले ब्याजदर बढाएकोप्रति नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएको छ । कर्जाको ब्याजदरमा अनपेक्षित ढङ्गले वृद्धि भइरहेको र यसले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यावसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउनुका साथै निर्यातमा नकारात्मक प्रभाव पर्नेतर्फ परिसङ्घले.....
बेझाडः पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष.....
काठमाडौंः राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नागरिकलाई घरदैलोमा नै कानूनी सेवा प्रदान गर्ने लक्ष्यका साथ संविधानले नै प्रदत्त गरेको अधिकारका आधारमा स्थापना.....
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी थालेको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५ लाख रुपैयाँबराबरका १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनको आन्तरिक तयारी.....