अर्थतन्त्र


पुष ५ देखि राष्ट्रिय उद्यमशील महिला मेला २०७५

पुष ५ देखि राष्ट्रिय उद्यमशील महिला मेला २०७५

२६ मंसिर २०७५, बुधबार १७:०३

काठमाडौं : नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा आगामी पुस ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ आयोजना गरिने भएको छ । नेपाल उद्यमशील महिला महासङ्घले पत्रकार सम्मेलन गरी घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि ९ गतेसम्म काठमाडौं, भृकुटीमण्डपमा मेलाको.....

३३ वर्षपछि नाफा गर्दै हेटौँडा सिमेन्ट

३३ वर्षपछि नाफा गर्दै हेटौँडा सिमेन्ट

२६ मंसिर २०७५, बुधबार १५:३१

हेटौँडा : सरकारी स्वामित्वका अधिकांश उद्योग धराशायी छन् । केही त बन्दै भइसके । लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड भने पछिल्ला केही वर्षयता निरन्तर प्रगति पथमा लम्किरहेको छ । विसं २०७१ सालयता उद्योगले वार्षिक १८ देखि २० करोड रूपैयाँ मुनाफा आर्जन गरिरहेको छ । चुहावट नियन्त्रण.....

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

२६ मंसिर २०७५, बुधबार १५:०१

घोराही : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र कार्यक्रममा करीब ८०० किसान प्रत्यक्ष सहभागी भएका छन् । दाङमा स्थापना गरिएको परियोजनाका अनुसार पश्चिम क्षेत्रमा शुरु सो कार्यक्रममा जिल्लाका करीब ८२५ किसान सहभागी भएका हुन् । तोरी क्षेत्र.....

वाइडबडी खरिदकाे छानबिनका लागि लेखा समितिले बनायो उपसमिति

वाइडबडी खरिदकाे छानबिनका लागि लेखा समितिले बनायो उपसमिति

२६ मंसिर २०७५, बुधबार १२:२९

काठमाडौ : वाईडबडी खरिदकाे विषयमा छानबिनका लागि सार्वजनिक लेखा समितिले राजन केसीको संयाेजकत्वमा छानबिन उपसमिति बनाएको छ । समितिका अन्य सदस्यहरुमा प्रेम अाले, धर्मशीला चापागाइ, मीना पुन, कृष्णलाल महर्जन छन् । उपसमितिलेे १५ दिनभित्र समितिलाई प्रतिवेदन पेस गर्ने छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले.....

ब्याजदर वृद्धिले उद्योग व्यवसाय क्षेत्रमा कठिनाई भएको भन्दै गर्भनरलाई ध्यानकर्षण

ब्याजदर वृद्धिले उद्योग व्यवसाय क्षेत्रमा कठिनाई भएको भन्दै गर्भनरलाई ध्यानकर्षण

२६ मंसिर २०७५, बुधबार ०९:५२

नेपाल उद्योग वाणिज्य महासङ्घले विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी ब्याजदर वृद्धि गरेकामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालको ध्यानकर्षण गराएको छ । महासङ्घका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलले आज गभर्नर डा नेपालसँग भेट.....

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न पीपीए ‘टेक अर पे’ मा गरिने

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न पीपीए ‘टेक अर पे’ मा गरिने

२५ मंसिर २०७५, मंगलवार १६:४४

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा गर्ने भएको छ । वैशाख २५ गते ऊर्जा मन्त्री पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा अान्तरिक खपतसहित १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको हो । आर्थिक.....

रसुवा कन्ट्रक्सनले बनायो सम्झौता अवधिअघि नै ११ अर्बका आयोजना

रसुवा कन्ट्रक्सनले बनायो सम्झौता अवधिअघि नै ११ अर्बका आयोजना

२५ मंसिर २०७५, मंगलवार १४:००

काठमाडौं : ठेक्का आफ्नो पोल्टामा पारी तोकिएको समयभित्रै निर्माण पूरा नगर्ने ठेकेदार तथा निर्माण व्यवसायीका कारण भौतिक तथा निर्माण आयोजना अलपत्र परिरहेका बेला रसुवा कन्ट्रक्सनले सुरु गरेका आयोजना अवधिभन्दा पहिले सम्पन्न हुने गरेका छन् । कम्पनीले ठेक्का लिएका आयोजना सुरु गरी सम्झौता अवधिभित्र वा पहिले.....

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी

२४ मंसिर २०७५, सोमबार १७:३४

बेइजिङ : चीनले विशाल दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ । चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको.....

कृषि बिमाप्रति किसानको बढ्दो आकर्षण

कृषि बिमाप्रति किसानको बढ्दो आकर्षण

२४ मंसिर २०७५, सोमबार १६:४१

कृषि तथा पशुपक्षी बिमातर्फ हरेक वर्ष किसानको आकर्षण बढ्दै जान थालेको छ । बदलिँदो मौसम, बाढी, पहिरो तथा डुबानका कारण बालीनाली तथा कृषिजन्य वस्तुमा हुने क्षति न्यूनीकरणका लागि बिमा गर्ने किसानको सङ्ख्या बढेको हो । आर्थिक वर्ष २०७०/०७१ देखि आव २०७४/०७५ सम्म आइपुग्दा ५ वर्षमा कुल ३२ अर्ब रुपैयाँभन्दा बढी.....

रसुवाको धुन्चेबाट भन्सार छलीको २ किलो सुन बरामद 

रसुवाको धुन्चेबाट भन्सार छलीको २ किलो सुन बरामद 

२४ मंसिर २०७५, सोमबार १३:११

काठमाडौं ।  रसुवाको धुन्चेबाट प्रहरीले अवैध भन्सार छलीको २ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान प्रहरीले अवधै भन्सार छलीको २ किलो सुन सहित गोसाइँकुन्ड गाउँपालिका १ का निमा दोर्जेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । टाटा सुमोमा सुन काठमाडौं लैजादै गरेको बेला सुन.....