वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले ब्रोडब्यान्ड इन्टरनेटलगायतको व्यवसाय सञ्चालनका लागि भन्दै एक विदेशी लगानीकर्तालाई ठगेका छन् । वेबसर्फर सञ्चालन गर्ने तीन दाजुभाइ सुरेन्द्र क्षेत्री, सुमन क्षेत्री र शैलेन्द्र क्षेत्रीले बेलायत बस्ने व्यवसायी के.टी. विमलनाथनलाई संयुक्त साझेदारीमा व्यवसाय.....
बेइजिङ : चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ । यसै सिलसिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी.....
काठमाडौंः भारत सरकारले भर्खरै प्रचलनमा ल्याएको दुई सय रुपैयाँ भारु नेपालमा प्रचलनमा नल्याउने निर्णय भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा दुई सय रुपैयाँको (भारु) प्रचलनमा नल्याउने निर्णय गरेको हो । पाँच सय र दुई हजार नोटका भारु यसअघि नै नेपालमा प्रचलनमा छैन । मन्त्रिपरिषद बैठकको निर्णयपछि.....
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ को चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालू आवमा पाँच करोड चार लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महिनाको अवधिमा आठ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म.....
सरकारले यस वर्ष सार्वजनिक खाली जग्गामा फलफूल खेती विस्तार कार्यक्रम भन्दै सिंहदरबार परिसरमा फलफूलका २५ सय बिरुवा रोप्ने लक्ष्य लिएको छ । तर, सिंहदरबारमा पर्याप्त खाली जग्गा नहुँदा सो सङ्ख्यामा विरुवा रोप्न सम्भव नहुने देखिएको छ । सुन्तला, कागती र केही पतझर वनस्पति रोप्न मन्त्री आवास क्षेत्रलाई प्राथमिकता.....
धनगढी : नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो.....
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ । आव ०७४/७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि.....
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोड रूपैयाँको लागतमा प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न.....
बैङ्कहरुले तत्कालका लागि ब्याजदर वृद्धि नगर्ने भएका छन् । नेपाल बैङ्कर एसोसियसनमा ब्याजदर नबढाउने अनौपचारिक सहमति भएकाले तत्कालका लागि ब्याजदर नबढ्ने भएको हो । यसअघि बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिदाँ निक्षेपको ब्याजदर १२ प्रतिशतदेखि १३ प्रतिशतसम्म पुगेको थियो । लगत्तै नेपाल राष्ट्र.....
पूर्व वित्तसचिव शक्तिकान्त दासलाई भारतीय रिजर्भ बैङ्क (आरबीआई)को नयाँ गभर्नर नियुक्त गरिएको छ । यस नियुक्तिमा पुरै दुनियाँको नजर छ । विश्वको दोस्रो ठूलो बजार अर्थात् तेस्रो ठूलो अर्थतन्त्र भएकाले यस नियुक्तिमा विश्वको आँखा परेको हो । यसअघि आरबीआईका गभर्नर उर्जित पटेलले भारत सरकारका साथ चलेको स्वायत्तताको.....