बर्दिवास : उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ । नयाँबाली लगाउने समय वित्न लागेपछि किसानलाई जग्गा बाँझो रहने चिन्ताले.....
काठमाडौं : इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी सिमेस्ट्री (सीएमसी) टाट पल्टिएको छ । वित्तीय रुपमा टाट पल्टिएपछि उसले नेपालमा ठेक्का पाएका आयोजनाको भविष्य अन्योलमा परेको छ । मेलम्ची खानेपानी आयोजनादेखि, १४० मेगावाटको तनुहँ जलविद्युत् र ६८ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजना निर्माणको काम प्रभावित.....
दोहा : खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्दी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच वर्षमा अमेरिकी ऊर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै ऊर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले.....
चीनको हुपेई प्रान्त नेपालमा लगानी गर्न इच्छुक जनाएको छ । रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डल.....
ग्रामीण विकास केन्द्र (आरडीसी)ले विपन्न परिवारलाई व्यवसाय सञ्चालनका लागि करिब बीस लाख बराबरको सहयोग गरेको छ । केन्द्रले विपन्न परिवारलाई किराना पसल स्थापना गर्नमा मद्दत गरेको हो । केन्द्रले काठमाडौं नैकापका गोपाल रोक्का, सतुङ्गलका भीमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार.....
केही दिनदेखि धितोपत्रको दोस्रो बजार अस्थिर छ । एकथरी सेयर लगानीकर्ताहरु विभिन्न बहानामा आन्दोलनमा छन् । गत साताको आइतबारदेखि रिले अनशन बसेका उनीहरुका दुई जना प्रतिनिधि सोमबारबाट आमरण अनशन बसेका छन् । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार ओरालो लागेपछि पुँजी बजारको सुधार र त्यसका लागि अर्थमन्त्री.....
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवर्द्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट छन् । प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले.....
बाँके : सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै.....
टोकियो : जापानको इलेक्ट्रिक कम्पनी हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो । स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी.....
काठमाडौं : प्रदेश २, ३ र गण्डकी प्रदेश सरकारले ३२ अर्ब रुपैयाँ चिनियाँ अनुदान सहयोगमा गाई ल्याउने भएका छन् । तीन ओटै प्रदेशका लागि विभिन्न चरणमा गरी १२ हजार चिनियाँ गाइका लागि उक्त रकम खर्चिने लक्ष्य रहेको प्रदेश ३ सरकारले जनाएको छ । पहिलो चरणमा ४ हजार गाई प्रदेश ३ मा ल्याइने र त्यसका लागि प्रदेश २ मा घाँस.....