अर्थतन्त्र


बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता, सहमति नजिक

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता, सहमति नजिक

६ पुष २०७५, शुक्रबार १५:०४

काठमाडौं । सरकारले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो । मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेलगायतको टोलीले अहिले गेजुवाका.....

मेलम्चीको ठेकेदार सीएमसीका कारण तनहुँ र सोलु दूधकोसी जलविद्युत् आयोजना पनि अन्धकारमा

मेलम्चीको ठेकेदार सीएमसीका कारण तनहुँ र सोलु दूधकोसी जलविद्युत् आयोजना पनि अन्धकारमा

६ पुष २०७५, शुक्रबार ०८:००

काठमाडौं : टाट पल्टिएर नेपालबाट भाग्न खोजेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरोतोरी सिमेन्टिस्टी (सीएमसी) का कारण दुई जलविद्युत् आयोजना पनि समस्यामा पर्ने देखिएको छ । सीएमसीले ठेक्का पाएको १४० मेगावाटको तनहँु र ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको काम प्रभावित हुन पुगेको छ । ठेकेदारका.....

मेलम्चीको ठेकेदारको धरौटी जफत गर्दै सरकार, २ अर्ब ९४ करोड करोड लिन स्ट्याडर्ड चाटर्ड र नेपाल इन्भेष्टमेन्ट बैकलाई पत्राचार

मेलम्चीको ठेकेदारको धरौटी जफत गर्दै सरकार, २ अर्ब ९४ करोड करोड लिन स्ट्याडर्ड चाटर्ड र नेपाल इन्भेष्टमेन्ट बैकलाई पत्राचार

५ पुष २०७५, बिहीबार २०:०३

काठमाडौ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले इटालियन ठेकेदार सीएमसीले काम नगर्ने भनेपछि उसको धरौटी रकम जफत गर्न बैंकलाई पत्राचार गरेको बताएकी छिन् । संघीय संसदको अर्थ समितिको बिहीबारको बैठकमा बोल्दै मन्त्री मगरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंकमा रहेको २ अर्ब ९४ करोड रुपैयाँ.....

अख्तियारद्वारा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्ध मुद्दा दायर, पोलिमर नोट छपाइमा ९१ लाख भ्रष्टाचार भएको ठहर

अख्तियारद्वारा पूर्वगभर्नर रावलसहित तीन जना विरुद्ध मुद्दा दायर, पोलिमर नोट छपाइमा ९१ लाख भ्रष्टाचार भएको ठहर

५ पुष २०७५, बिहीबार १७:५९

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान.....

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

५ पुष २०७५, बिहीबार १७:१८

बेइजिङ : चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको बताएको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो । व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच.....

सुन्तला बारीमा कृषिमन्त्री

सुन्तला बारीमा कृषिमन्त्री

५ पुष २०७५, बिहीबार १२:०७

स्याङ्जा : गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताएका छन् । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही.....

होङ्सी, अर्घाखाँची र शुभश्री जगदम्बा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा म्याग्नेसियम बढी

होङ्सी, अर्घाखाँची र शुभश्री जगदम्बा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा म्याग्नेसियम बढी

५ पुष २०७५, बिहीबार १२:००

काठमाडौँ : तीन अाेटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम.....

राष्ट्रिय आवासको जग्गा बेचिँदै

राष्ट्रिय आवासको जग्गा बेचिँदै

५ पुष २०७५, बिहीबार ११:३६

काभ्रेपलाञ्चोक : राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा खरिद गरेकोे थियो । आवास निर्माण गर्न चाहनेका.....

कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारका लागि नेपाल–चीन सम्झौता, चीनले २७ मिलियन युआन सहयोग गर्ने

कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारका लागि नेपाल–चीन सम्झौता, चीनले २७ मिलियन युआन सहयोग गर्ने

४ पुष २०७५, बुधबार १९:४३

काठमाडौं । चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको तिबेत इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको छ । बुधबार मन्त्रालयमा एक कार्यक्रम गरी.....

सरकारलाई उद्योग वाणिज्य महासङ्घको सुझाव : ‘१ अर्ब लगानी भएका उद्योगलाई ५ वर्ष आयकर छुट’

सरकारलाई उद्योग वाणिज्य महासङ्घको सुझाव : ‘१ अर्ब लगानी भएका उद्योगलाई ५ वर्ष आयकर छुट’

४ पुष २०७५, बुधबार १८:०६

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई औद्योगिक व्यवसाय ऐन तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ सम्बन्धी सुझाव पेस गरेको छ । महासङ्घले मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसमक्ष.....