काठमाडौं । आयात बढ्दै गएपछि विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । चालू आर्थिक वर्षको ४ महिनामा विदेशी मुद्रा सञ्चिति १.८ प्रतिशत घटेर १० खर्ब ८२ अर्ब ९१ करोडमा सीमित भएको छ । गत असारमा सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको ११.० प्रतिशत छ । गत कात्तिक.....
जाजरकोट : बारेकोट गाउँपालिका– ९ का गोविन्द पुन चामलका लागि नायकवाडाको घाट डिपोमा पुगे । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले ५६ रूपैयाँ पर्ने जनाएकाले उनी स्थानीय बजारतर्फ लागे । स्थानीय बजारबाट प्रतिकेजी ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताए । अहिले.....
गलेश्वर । , ९ पुस (रासस)ः मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको.....
काठमाडौं । टाट पल्टिएर नेपालबाट भाग्न खोजेको मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिस्टी (सीएमसी) काममा फर्कन सहमत भएको छ । सरकारले झन्डै ३ अर्ब रुपैयाँ धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि यसलाई बचाउन उसले ठेक्का फिर्ता लिएको हो । मेलम्चीको काम सुचारु हुने भएको.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजनासँग विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरेको छ ।पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि र विद्युत प्राधिकरणबीच १९.४१ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन हुने विद्युत् खरीदका लागि पीपीए भएको हो । दुई पक्षबीच.....
काठमाडौं । अब १ करोड रुपैयाँसम्मको घरको बिमा ४ हजार रुपैयाँमा हुने भएको छ । बिमा समितिले ल्याएको नयाँ निर्देशिकामा १ करोड रुपैयाँसम्मको घरको बिमा गर्दा वार्षिक प्रतिहजार ४० पैसामा बिमा शुल्क (प्रिमियम) तिरे पुग्ने भएको छ । बिमा समितिले माघ १ गतेदेखि सञ्चालनमा ल्याउन लागेको ‘सम्पत्ति बिमा तथा घर बिमा’.....
काठमाडौं । भारतले अन्तरदेशीय विद्युत् व्यापार (क्रसबोर्डर) निर्देशिकामा परिमार्जन गरेको छ । योसँगै नेपालबाट उत्पादन हुने बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली किन्ने गरी निर्देशिका ल्याएको थियो । २०१६ डिसेम्बर ५ मा भारतले यो निर्देशिका जारी.....
पाल्पा । एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालिममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् । गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् ।.....
काठमाडौं । उपत्यकामा पहिलो पटक ५४ ओटा सहकारी मिलेर दूध डेरी सञ्चालन गर्ने भएका छन् । सरकारको एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत ७ करोड लगानीमा दूध डेरी सञ्चालन गर्न लागेका हुन् । सहकारीबाट सञ्चालन हुने डेरीमा दैनिक ४० हजार लिटर दूध उपत्यकामा आपूर्ति हुने भएको छ । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी.....
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी दस वर्षमा आन्तरिक खपतसहित १५ हजार मेगावाट विद्युत् उत्पादनका लागि आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) ‘टेक अर पे’मा हुने बताएका छन् । निक इलेक्ट्रिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै मन्त्री पुनले आयोजनाको पीपीए टेक अर पेमा गरिने हुँदा ऊर्जा क्षेत्रको.....