अर्थतन्त्र


नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

१० पुष २०७५, मंगलवार १५:१५

काठमाडौँ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित.....

अनुभव नै नभएको जेआईटीसी रमन जेभीलाई ठेक्का, बनाउला त धरहरा ?

अनुभव नै नभएको जेआईटीसी रमन जेभीलाई ठेक्का, बनाउला त धरहरा ?

१० पुष २०७५, मंगलवार १५:१५

काठमाडौं : अनुभव नभएको कम्पनीले धरहरा बनाउने ठेक्का पाएको खुलासा भएको छ । बोलपत्र आह्वान गर्दा कम रकम बोलकबोल गर्ने जेआईटीसी रमन जेभीले धरहराको मुख्य संरचना अन्डरग्राउन्ड बनाउने जिम्मा पाएको छ । उसले ३ अर्ब ४८ करोड रुपैयाँमा धरहरा बनाउने जिम्मा पाएको हो । जब कि यो कम्पनीसँग धरहरा र भूमिगत संरचना बनाउने.....

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

१० पुष २०७५, मंगलवार १२:२४

बाँके । नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालयले पाँच महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महिनाको अवधिमा एक अर्ब ३४ करोड एक लाख ५५ हजार रूपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब २१ करोड ६७ लाख ५७ हजार रूपैयाँ सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश.....

कृषिउपज सङ्कलन केन्द्र स्थापना

कृषिउपज सङ्कलन केन्द्र स्थापना

१० पुष २०७५, मंगलवार १०:२०

बेत्रावती : नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । शिवपुरी गाउँपालिकाको रु ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी)को नौ लाख ६८ हजार तथा स्थानीय किसानको एक लाख ८६ हजार रूपैयाँ लगानीमा कृषि सामग्री सङ्कलनका.....

विमानस्थलमा बक्यौता, किन भएन बैङ्क रिकन्सिलेसन ?

विमानस्थलमा बक्यौता, किन भएन बैङ्क रिकन्सिलेसन ?

९ पुष २०७५, सोमबार १८:३७

काठमाडौं : नेपालमा उडान गरिरहेको एयर एसियाले यात्रु अभाव भएको भन्दै गत असोज २७ गतेदेखि नेपाल उडान बन्द गर्यो । एयर एसियाले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई १२ करोड तिर्नुपर्ने थियो, तर मलेसियाको बजेट एयरलाइन्सले बक्यौता नतिरी नेपाल छोड्यो । एयर एसिया मात्र होइन प्राधिकरणलाई यसअघि नेपाल उडान गरेका अन्तर्राष्ट्रिय.....

ऋण विस्तारमा बैङ्कहरु आक्रामक, ४ महिनामा ऋण २०२ अर्ब, निक्षेप ११५ अर्ब

ऋण विस्तारमा बैङ्कहरु आक्रामक, ४ महिनामा ऋण २०२ अर्ब, निक्षेप ११५ अर्ब

९ पुष २०७५, सोमबार १७:४३

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा बैङ्कहरुले निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् । गत कात्तिकसम्म बैङ्कहरुले १ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । ४ महिनामा झन्डै ८७ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको नेपाल राष्ट्र.....

अनसन, सेयर बजार र विकास खर्च

अनसन, सेयर बजार र विकास खर्च

९ पुष २०७५, सोमबार १७:२९

निकै रस्साकस्सीपछि सोमबार सेयर बजार सामान्य रुपमा झरेको छ । निकै तामझाम र लगानीकर्ताको उच्च मनोबलले आइतबार एकाएक ३२ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार घटेको हो । एकै दिनमा लगानीकर्ताको मनोबल कसरी खस्किन सकेको होला ? के फेरि अर्थमन्त्री डा. युवराज खतिवडासहितका अधिकारीहरुको राजीनामा वा बर्खास्तगीको.....

नेपाल र भारतबीच ऊर्जा बैङ्किङ सम्झौता हुने, समझदारी जुटाउन नेपाली प्रतिनिधि भारत जाँदै

नेपाल र भारतबीच ऊर्जा बैङ्किङ सम्झौता हुने, समझदारी जुटाउन नेपाली प्रतिनिधि भारत जाँदै

९ पुष २०७५, सोमबार १७:२१

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा बैङ्किङ सम्झौता हुने भएको छ । नेपालमा वर्षायाममा बढी भएको बिजुली भारतले किन्ने र सुख्खायाममा नेपालले आयात गर्नेगरी ऊर्जा बैङ्किङ सम्झौता हुन लागेको हो । ऊर्जा बैङ्किङ सम्झौताको तयारीका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नेपाली.....

८९ लाख दुरुपयोग गरेको आरोपमा सञ्जयकुमार श्रेष्ठ पक्राउ

८९ लाख दुरुपयोग गरेको आरोपमा सञ्जयकुमार श्रेष्ठ पक्राउ

९ पुष २०७५, सोमबार १७:०८

काठमाडौं : प्रविधिको अनधिकृत प्रयोग गरी करिब ८९ लाख रुपैयाँ (७८ हजार ३८० डलर ) दुरुपयोग गरेको आरोपमा पेप्सीकोलाका सञ्जयकुमार श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कोर बैङ्किङ सिस्टम दुरुपयोग गरेको आरोपमा उनलाई कार्वाही गरिने.....

डलर महँगिदाको परिणाम, रेमिट्यान्स ३६ प्रतिशत बढेर ३१२ अर्ब पुग्यो

डलर महँगिदाको परिणाम, रेमिट्यान्स ३६ प्रतिशत बढेर ३१२ अर्ब पुग्यो

९ पुष २०७५, सोमबार १६:५८

काठमाडौं । अमेरिकी डलर महँगिएपछि विदेशबाट पठाउने विप्रेषण (रेमिट्यान्स) बढेको छ । चालू आर्थिक वर्षको ४ महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशत बढेर ३ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । गत वर्षको सोही अवधिमा २ खर्ब २८ अर्ब ९४ करोड.....