काठमाडौं : निर्माण व्यवसायी महासङ्घले निर्माण सकिएको लामो समयसम्म भुक्तानी नपाएका निर्माण व्यवसायीहरुको सूची तयार पार्न थालेको छ । भुक्तानी हुन बाँकी सबै रकम भुक्तान गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको आश्वासनपछि महासङ्घले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र सूची पठाउन अनुरोध गरेको हो । सङ्घीय.....
काठमाडौं : शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) सञ्चालकको प्रभावमा परेर सरकारले यसमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबन्ध लगाएको छ । सञ्चालकरुहले सरकारी उच्च अधिकारीलाई विभिन्न प्रलोभनमा पारेर नीतिगत रुपमै कन्सल्टेन्सीमा एफडीआई प्रतिबन्ध लगाएका छन् । बन्दै गरेको लगानी तथा प्रविधिसम्बन्धी.....
काठमाडौं : सरकारले तोकेको उखुको समर्थन मूल्य र विभिन्न जिल्लाका किसानले तोकेको औसत उत्पादन लागत दुई थरी पाइएको छ । सरकारले अनुदानबाहेक गत आवमा प्रतिक्विन्टल उखुको समर्थन मूल्य ४ सय ६५ रुपैयाँ तोकेको थियो । तर, किसानकाे प्रतिक्विन्टल अाैसत उत्पादन लागत भने ३ सय १७ रुपैयाँ रहेकाे एक अध्ययनले देखाएकाे छ । सबैभन्दा.....
दमक : प्रदेश १ मा करिब २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिब २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू छन् । लियर्सको सङ्ख्या आठ.....
केही वर्षदेखि चर्चामा रहेको बिमासम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले बल्ल प्रतिनिधिसभामा प्रवेश पाएको छ । अहिले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा रहेको बिमा विधेयकमा सरकारसँगै सांसद, बिमकहरु, सर्भेयरहरु, अभिकर्ताहरु र कतिपय बेला बिमितहरुको पनि चासो देखिएको छ । अर्थ.....
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका.....
सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रमअनुसार विभागबाट खटिएका.....
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंकमा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत.....
बागलुङ : विसं २०३७ ताका आफ्नो गाउँमा सुन्तला खेती गर्ने एक्लो किसान थिए, टोपबहादुर खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उनको खिस्सी पनि गरे । सुन्तलाबाट के आम्दानी होला र भन्ने आशङ्का थियो । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए । तर, सो गाउँमा सुन्तला खेती अहिले बढ्दै गएको.....
बनियानी : झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गरेका छन् । जग्गा भाडामा लिएर उखु खेती शुरु गरेका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गरेका हुन् । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भने, “ऋण गरेरै भए.....