विगत केही दिनको पर्खाइपछि फेरि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६.६७ अङ्कले वृद्धि देखिएको छ । करिब ११ अङ्कको वृद्धि देखिएको बजार पछि सम्हालिँदै ६.६७ अङ्कले झरेर ११७७.४६ अङ्कमा रोकिएको छ । नेप्सेमा गत पुस १० पछि सुधारको सङ्केत देखिएको हो । खासगरी अर्थ मन्त्रालयद्वारा डेपुटी गभर्नर शिवराज श्रेष्ठको.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्का बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्का विरुद्ध १८ करोड ६६ लाख बिगो दाबी सहित मुद्दा दायर गरेको हो । नेपाल आयल नियममा रहदा खड्काले अकुत सम्पत्ति कमाएको भन्दै आयोगले छानबिन थालेको.....
काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले ७ प्रकारका सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैङ्कले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार ऋणीहरुलाई ३ लाखदेखि ५ करोडसम्मको ऋण दिने भएको हो । कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार.....
काठमाडौं : चितवनको खैरहनीमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३० करोड रुपैयाँ लगानीमा आफ्नै गाई फार्म सञ्चालन गर्दै आएको छ । सहकारीकै नामबाट सञ्चालित लालीगुराँस गाई फार्मले अहिले मासिक रुपमा दूध बिक्रीबाटै ४० लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । सहकारीको साढे १९ बिघा जग्गामा गाई.....
काठमाडौं : झन्डै अढाइ वर्ष बन्द भई २०७४ फागुनदेखि पुनः सञ्चालन भएको चितवन मिल्क लिमिटेडले अहिले दैनिक १ लाख लिटर दूध प्रशोधन गर्दै आएको छ । अन्य सिजनमा भन्दा अहिले दूध उत्पादनमा कमी आएकाले उद्योगले चाहेजति पाउडर बनाउन भने सकेको छैन । दूध उत्पादन बढी हुने सिजनमा दैनिक २ लाख लिटर हाराहारीमा प्रशोधन हुने.....
दमौली : तनहुँको भीमाद नगरपालिका–९ जौपानीका महिलाले सामूहिक आलुखेती शुरु गरेका छन् । गत वर्षसम्म व्यक्तिगत रुपमा आलुखेती गर्दै आएका यहाँका महिलाले पुसको दोस्रो सातादेखि सामूहिक आलुखेती शुरु गरेका हुन् । जौपानी आमा समूहमा आवद्ध २० महिलाले आठ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती शुरु गरेको स्थानीयवासी.....
नेपालभित्र नक्कली र ट्रेडमार्क मिल्ने गरी सामान आउन थालेपछि उद्योग विभागले साउन २७ गते ट्रेडमार्क ऐन २०२२ अनुसार कारबाही गर्न तराईका जिल्ला प्रशासन कार्यालयमा पत्राचार ग¥यो । त्यसैगरी युनिलिभर नेपालका उत्पादनसँग ट्रेडमार्क हुबहु मिल्ने गरी भित्रिएका सामग्री जफत गरी कारबाहीका लागि उद्योग विभागले.....
काठमाडौँ : स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको क्षमता बढाउन सहज वित्तीय पहुँच जरुरी रहेकोमा जोड दिइएको छ । साना उद्योगलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापार घाटा न्यूनीकरण गर्न सकिने र रोजगारीको थप अवसरसमेत सिर्जना गर्न सकिने बताइएको छ । नेपाल.....
काठमाडौं : करिब २० करोड राजस्व छली गरेको आरोपमा म्यानपावर व्यवसायी बलबहादुर तामाङमाथि राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । स्काई ओभरसिज सर्भिसेस प्रालिका सञ्चालक एवम् वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष तामाङलाई विभागलेवैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त.....
काठमाडौं : सरकारले उद्योगीसँग सल्लाह नै नगरी उखुको मूल्य निर्धारण गरेपछि रुष्ट बनेका चिनी उद्योगी १२ बजे आपतकालीन बैठक बस्दै छन् । यस अघिकै मूल्यमा उखु किन्न नसक्ने बताउँदै आइरहेका बेला सरकारले थप ६ रुपैयाँ बढाएर उखुको मूल्य निर्धारण गरेपछि उखु किन्ने वा नकिन्ने भन्नेबारे अन्यौलमा परेपछि उद्योगीहरु.....