अर्थतन्त्र


आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनकाे मूल्य १० रूपैयाँ घटायाे, १०४.५० प्रतिलिटरकाे इन्धन ९४.५० मा पाइने

आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनकाे मूल्य १० रूपैयाँ घटायाे, १०४.५० प्रतिलिटरकाे इन्धन ९४.५० मा पाइने

२६ पुष २०७५, बिहीबार १३:१८

काठमाडाैं : नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनकाे मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको छ । दुर्गम क्षेत्रका मानिस जहाजमा ओहोरदोहोर गर्ने र उनीहरूलाई मर्का परेकाले एटीएफको मूल्य घटाएको वाणिज्य तथा आफूर्ति मन्त्री मातृकाप्रसाद यादवले बताए । नेपाल आयल निगमको ४९ औ वार्षिकोत्सव.....

कर्मकाण्डी लगानी सम्मेलनलाई अर्थपूर्ण बनाउन जुट्यो सरकार

कर्मकाण्डी लगानी सम्मेलनलाई अर्थपूर्ण बनाउन जुट्यो सरकार

२६ पुष २०७५, बिहीबार १२:१७

काठमाडौं : अव्यावहारिक नीतिकै कारण यसअघिका लगानी सम्मेलनले सार्थकता नपाएको निष्कर्ष निकाल्दै सरकारले आउँदो चैतमा हुने सम्मेलनपूर्व लगानी प्रतिकूल नीति संशोधन गर्ने काम अघि बढाएको छ । अव्यावहारिक नीति कै कारण लगानी सम्मेलनमा जनाइएका प्रतिबद्धताअनुरुपको लगानी नभित्रिएको भन्दै नीतिगत सुधारमा सरकार.....

हप्ता दिनभित्र विद्युत् प्राधिकरणले नयाँ मिटर जडान गरिदिने

हप्ता दिनभित्र विद्युत् प्राधिकरणले नयाँ मिटर जडान गरिदिने

२६ पुष २०७५, बिहीबार ११:०१

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सिङ्गल फेजको नयाँ मिटर सात दिनभित्र जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्र जडान गरिदिने प्रतिबद्धता जनाएको हो । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेजको.....

पहिलो वर्षमै उत्पादन निर्यात गर्नुपर्ने व्यवस्था हट्यो, पाँच वर्षपछि उद्योग चलेसम्म आयकरमा ५० प्रतिशत छुट

पहिलो वर्षमै उत्पादन निर्यात गर्नुपर्ने व्यवस्था हट्यो, पाँच वर्षपछि उद्योग चलेसम्म आयकरमा ५० प्रतिशत छुट

२५ पुष २०७५, बुधबार १९:००

काठमाडौं : विषेश आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)ले पहिलो वर्षमै उत्पादन निर्यात गर्नुपर्ने व्यवस्था खारेज गरेको छ । सेज ऐनलाई संशोधन गरेर पुरानो व्यवस्था खारेज गरेको हो । उद्योगीले बजार खोज्नुपर्ने, विभिन्न सर्टिफिकेट लिनुपर्ने, आईएसओ प्राप्त गर्नुपर्ने भएकाले ऐन संशोधन गरी उक्त व्यवस्था गरेको.....

अन्तर्राष्ट्रिय व्यापार विस्तारमा नेपाल पुनर्बीमा कम्पनी, एएमबीएसले रेटिङ गर्दै

अन्तर्राष्ट्रिय व्यापार विस्तारमा नेपाल पुनर्बीमा कम्पनी, एएमबीएसले रेटिङ गर्दै

२५ पुष २०७५, बुधबार १७:३०

काठमाडौं : अन्तर्राष्ट्रियस्तरमा व्यापार विस्तार गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो रेटिङ (स्तर निर्धारण) गर्ने भएको छ । कम्पनीले रेटिङका लागि काम अघि बढाएको छ । रेटिङका लागि एएमबीएससँग पत्राचार भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । अन्य एजेन्सीले सम्बन्धित.....

उखुको मूल्य सरकारले तोकेपछि उद्योगीले पनि चिनीको मूल्य बढाए

उखुको मूल्य सरकारले तोकेपछि उद्योगीले पनि चिनीको मूल्य बढाए

२४ पुष २०७५, मंगलवार १८:४६

काठमाडौं । सरकारले उखुको मूल्य ४ सय ७१ रुपैयाँ तोकेपछि चिनी उद्योगीहरुले चिनीको मूल्य निर्धारण गरेर सरकारलाई पठाएका छन् । सरकारले तोकेको उखुको मूल्यलाई आधार मानेर उद्योगीहरुले आफ्नो लागत सहित चिनीको एक्स फ्याक्ट्री मूल्य निर्धारण गरेका हुन् । चिनी उद्योग सङ्घले सरकारलाई उपलब्ध गराएको मूल्य अनुसार.....

किसानको दुखेसो, ‘सरकारले दूधको बजार सुनिश्चित गर्नै सकेन’

किसानको दुखेसो, ‘सरकारले दूधको बजार सुनिश्चित गर्नै सकेन’

२४ पुष २०७५, मंगलवार १६:५८

काठमाडौं : चितवन रत्ननगर नगरपालिकाका किशोर बगाले पेसाले दूध उत्पादक किसान हुन् । झन्डै ९ वर्ष विदेशमा बस्दा गाई पालनको सीप सिकेर फर्किएका उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै लगानीमा ‘गोरखकाली गाई फार्म’ सुरु गरे । विगत ५ वर्षदेखि निरन्तर दूध उत्पादन गर्दै आए पनि बजार सुनिश्चित नहुँदा.....

‘एमडी’ कि ‘महाप्रबन्धक’ भन्नेमा कुरा नमिल्दा आपूर्ति कम्पनीको फाइल मन्त्रालयमै अड्कियो

‘एमडी’ कि ‘महाप्रबन्धक’ भन्नेमा कुरा नमिल्दा आपूर्ति कम्पनीको फाइल मन्त्रालयमै अड्कियो

२४ पुष २०७५, मंगलवार १५:४४

काठमाडौं : सम्पूर्ण प्रशासकीय अधिकारसहितको पद प्रबन्ध निर्देशक (एमडी) भन्ने कि महाप्रबन्धक राख्ने भन्ने विषयमा कुरा नमिल्दा आपूर्ति कम्पनीको काम अघि बढ्न सकेको छैन । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा जानुपर्नेमा अहिले मन्त्रालयमै अड्किएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा दुई संस्था (खाद्य संस्थान.....

औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग

औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग

२४ पुष २०७५, मंगलवार १४:३५

काठमाडौँ : कृषि पेशामा संलग्न व्यक्तिले विषादीलाई औषधिकै रूपमा प्रयोग गर्ने बानी नहटेसम्म ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ पारित गरिए पनि कार्यान्वयन हुनेमा आशङ्का गरिएको छ । प्रतिनिधिसभा बैठकमा प्रस्तुत उक्त विधेयको दफवार छलफलका क्रमममा सांसद्हरूले यस्तो आशङ्का व्यक्त गरेका हुन् । उक्त.....

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ : नेतृत्वमा लडाइँ, काम शून्य

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ : नेतृत्वमा लडाइँ, काम शून्य

२४ पुष २०७५, मंगलवार १०:१५

काठमाडाैं : सरकारले नवौं पञ्चवर्षीय योजनादेखि नै विकास निर्माणलाई तीव्रता दिन भन्दै सीमित आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढायो । तर त्यस्ता आयोजनाको कार्य प्रगति पनि सुस्त देखिएको छ । सरकारले बर्सौंदेखि पुँजीगत खर्च गर्न नसकेको आरोप खेप्दै आएको छ । तर विकासलाई गति दिने गरी अघि बढाइएका.....