अर्थतन्त्र


नेपालिक्स-२०१९ को रिपोर्ट: ५५ नेपालीको विदेशमा लगानी

नेपालिक्स-२०१९ को रिपोर्ट: ५५ नेपालीको विदेशमा लगानी

२ माघ २०७५, बुधबार २०:१९

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् । खोज पत्रकारिता केन्द्र ५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध.....

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

२ माघ २०७५, बुधबार १९:५९

२७ माघ २०७१ मा नेपालमा सनसनी भएकोसमाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको.....

तेल बजार सामान्य बन्नेमा साउदी अरब आशावादी

तेल बजार सामान्य बन्नेमा साउदी अरब आशावादी

२ माघ २०७५, बुधबार १३:३१

अवु धावीः तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको साउदी उर्जामन्त्री खालिद अल–फालिहले मङ्गलबार बताए । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताएका.....

शशिकान्तको दोस्रो म्यारियट १४ फेब्रुअरीबाट, १५ हजारदेखि एक लाखसम्मका कोठा

शशिकान्तको दोस्रो म्यारियट १४ फेब्रुअरीबाट, १५ हजारदेखि एक लाखसम्मका कोठा

२ माघ २०७५, बुधबार ११:११

काठमाडौं : एमएस ग्रुपले ल्याउन लागेको पाँचतारे होटल ‘म्यारियट’मा १५ हजारदेखि एक लाख रुपैयाँसम्म रुम रेट तय भएको छ । फेब्रुअरी १४ तारिखमा सफ्ट लन्च गर्न लागिएको होटलको रुम रेट फाइनल भएको हो । एमएस ग्रुपले नर्मल, सुइट र प्रेसिडेन्टियल गरी तीन तहका रुम बनाएको छ । कम्पनीले नर्मल रुमको एक सय ५० डलर रुपैयाँ तोकेको.....

दुई वर्षदेखि रोकियो सिसाखानी उत्खनन

दुई वर्षदेखि रोकियो सिसाखानी उत्खनन

१ माघ २०७५, मंगलवार १३:१०

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ । सिसाखानी उत्खनन हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड.....

मार्जिन ट्रेडिङ कारोबार अर्को साताबाट सुरु हुँदै, शुल्क निर्धारण हुनासाथ धितोपत्र बोर्डले खोल्ने

मार्जिन ट्रेडिङ कारोबार अर्को साताबाट सुरु हुँदै, शुल्क निर्धारण हुनासाथ धितोपत्र बोर्डले खोल्ने

१ माघ २०७५, मंगलवार १२:५९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्को सातादेखि मार्जिन ट्रेडिङ कारोबारलाई कार्यान्वयनमा ल्याउने भएको छ । ब्रोकरले गर्ने मार्जिन ट्रेडिङलाई कार्यान्वयनमा ल्याउने काम अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनले अर्को साताको अन्तिमसम्म मार्जिन ट्रेडिङ कार्यान्वयनमा आइसक्ने जानकारी.....

नेपालको मोबाइल इन्टरनेट दक्षिण एसियाकै महँगो, श्रीलङ्कामा सबैभन्दा सस्तो

नेपालको मोबाइल इन्टरनेट दक्षिण एसियाकै महँगो, श्रीलङ्कामा सबैभन्दा सस्तो

१ माघ २०७५, मंगलवार ११:०४

काठमाडौं । नेपालको मोबाइल इन्टरनेट सेवा दक्षिण एसियाकै महँगो छ । मोबाइल ब्रोडब्यान्ड शुल्कका आधारमा नेपाल दक्षिण एसियाकै दोस्रो महँगो मुलुक देखिएको हो । नेपालभन्दा अगाडि अफगानिस्तान मात्र छ । यो देशमा श्रीलङ्का सबैभन्दा सस्तो मुलुक हो । मासिक ५०० एमबीलाई आधार मानेर इन्टरनेसनल टेलिकम्युनिकसेन युनियन.....

मोफसलमा सेयर कारोबार : ब्रोकर कम्पनीका शाखा सबै नोक्सानमा

मोफसलमा सेयर कारोबार : ब्रोकर कम्पनीका शाखा सबै नोक्सानमा

१ माघ २०७५, मंगलवार ०८:४९

काठमाडौं । काठमाडौं उपत्यका बाहिर मोफसलमा शाखा खोलेर सेयर कारोबार गर्ने धितोपत्र दलाल (ब्रोकर) कम्पनी घाटामा गएका छन् । मोफसलमा शाखा विस्तार गरेर सेयर कारोबार गर्ने सबै नोक्सानमा रहेको ब्रोकरहरुले बताएका छन् । मोफसलमा १७ ब्रोकरका ४१ ओटा शाखा छन् । बजार घट्दै गएपछि ब्रोकर मात्र नभई मोफलसलबाट सेयर किन्ने.....

कहिलेसम्म नेप्सेको गुन्डाराज !

कहिलेसम्म नेप्सेको गुन्डाराज !

३० पुष २०७५, सोमबार १८:२३

आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक (नेप्से) ११७५.०५ अङ्कमा बन्द भएको थियो । तर, सोमबारको कारोबार भने नेप्सेले एकै पटक ११८३.३७ बिन्दुबाट अघि बढेको देखाएको छ । यद्यपि दिनभरिको कारोबारमा नेप्से सूचक ११.७४ अङ्कले बढेर ११८६.८ अङ्कमा रोकिएको देखिन्छ । यसले नै नेप्सेको विश्वसनीयतामा प्रश्न खडा गरेको छ.....

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

३० पुष २०७५, सोमबार १५:०२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले तीन अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कुल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैङ्कले यसअघि पुस २३ गते तीन अर्ब २५ करोड रूपैयाँबराबरको २८ दिने र एक अर्ब रूपैयाँबराबरको ९१ दिने.....