काठमाडाैं । सरकारले ठूला भारतीय रुपैयाँ (भारु) नचल्ने निर्णय गरेको झन्डै डेढ महिनापछि मात्रै नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा जानकारी दिएको छ । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठूला दरका भारु नचल्ने बनाएको हो । २०७५ मङ्सिर २७ गते को मन्त्रिपरिषद वैठकले भारु २ सय, ५ सय र २ हजार दरका.....
काठमाडौं । उद्योगीले एक तहको भ्यालु एड (मूल्य अभिवृद्धि) गरेर सामान निर्यात गरेपछि मात्रै सरकारले अनुदान दिने भएको छ । सरकारले अहिलेसम्म उत्पादन गरेपछि निर्यात गर्ने उद्योगीलाई नगद अनुदान उपलब्ध गराउँदै आएको थियो । तर, अब एक तहको भ्यालु एड गरेपछि मात्रै अनुदान उपलब्ध गराउने गरी अर्थमन्त्रालय तयारीमा.....
भद्रपुर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन् । आज यहाँ पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाएका.....
काठमाडौं । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (सीआईजे) नेपालमार्फत् तयार भएको रिपोर्टमा विदेशमा लगानी गरेको र पैसा राखेको सूचीमा आफ्नो नाम जोडिएको भन्दै उद्योगी अरुणकुमार चौधरीले खण्डन गरेका छन् । गत बुधबार सीआईजेले सार्वजनिक गरेको रिपोर्टमा चौधरी र उनको परिवारका नाममा ब्रिटिश भर्जिन आईल्यान्डमा.....
काठमाडौं । एभरेष्ट फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर ‘एफई–३५’ का औषधि गुणस्तरहीन पाइएकाले तत्काल बिक्रीवितरण गर्न रोक लगाइएको छ । औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त ब्याचका सम्पूर्ण औषधि गुणस्तरहीन भएको पाइएपछि सरकारले तत्काल बिक्रीवितरण गर्न रोक्नुका साथै बजारबाट.....
काठमाडौं । तारागाउँ विकास समितिले थप लगानी नगर्दा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा रहेको सेयर स्वामित्व घटेको पाइएको छ । मुलुक चरम द्वन्द्वका कारण पर्यटक आगमन लगभग ठप्प हुनगई होटलको आम्दानी पनि शून्य अवस्थामा पुगेपछि बैङ्कबाट लिएको ऋण र सोको ब्याज भुक्तानी गर्न होटल असफल हुन गएको थियो । बैङ्कबाट.....
काठमाडौं । २ नम्वर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्रिवर्षीय योजना अन्र्तगत आठ जिल्लामा बृहत्त कोल्ड स्टोर निर्माण गर्ने भएको छ । चालू आर्थिक बर्ष २०७५/०७६ देखि प्रत्येक जिल्लामा न्युनतम एकओटा कोल्ड स्टोर निर्माणका १ अर्ब २० करोड रुपैयाँ खर्चिने प्रदेश सरकारको योजना छ । प्रदेशमा.....
काठमाडौ : सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत.....
काठमाडौ : नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको.....
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका जलस्रोत, पर्यटन, कृषि र उद्योग रहेको बताएका छन् । दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले उर्जा तथा जलविद्युत्लाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आवश्यक.....