अर्थतन्त्र


खारेजीमा परेका कालिमाटीका स्टलले ४ महिनादेखि तिरेनन् भाडा, सरकारलाई करोडौं घाटा

खारेजीमा परेका कालिमाटीका स्टलले ४ महिनादेखि तिरेनन् भाडा, सरकारलाई करोडौं घाटा

४ माघ २०७५, शुक्रबार ०८:५९

काठमाडौं । गत २०७५ असोजमा खारेजीमा परेका कालिमाटी तरकारी बजारका ५७ स्टलहरुले भाडा नै नतिरी सञ्चालनमा आएका छन् । वर्षौंदेखि दर्ता अनुमति नलिई स्टल होल्ड गरी अरुलाई नै भाडामा लगाउने बिचौलियाको अन्त्य गर्न भन्दै सरकारले बनाएको छानबिन समितिले त्यस्ता स्टल खारेजीको निर्णय गरेको थियो । खारेजीमा परेर रन्थनिएका.....

गल्ती छोप्न सर्वोच्च पुग्यो पप्पु

गल्ती छोप्न सर्वोच्च पुग्यो पप्पु

३ माघ २०७५, बिहीबार १८:००

काठमाडाैं । बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल निर्माणमा भएको लापरबाहीका कारण पुल भास्सिएपछि आफ्नो दायित्वबाट उम्कन पप्पु कन्स्ट्रक्सन सर्वोच्च पुगेको छ । पप्पु कन्स्ट्रक्सनले बनाएको पुल सरकारलाई हस्तान्तरण हुन बाँकी रहेका बेला २०७४ साउन २९ गते भास्सिएको थियो । यसपछि सरकारले पुल भास्सिनुको कारणबारे.....

हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी सकियो, शुक्रबार उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी सकियो, शुक्रबार उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

३ माघ २०७५, बिहीबार १७:५७

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमाआयोजनागर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते शुक्रबार बिहान ११ बजे उपराष्ट्रपतिनन्दबहादुर.....

विदेशमा लगानी गरेको भन्ने सीआईजे रिपोर्टको चार व्यवसायीद्वारा खण्डन

विदेशमा लगानी गरेको भन्ने सीआईजे रिपोर्टको चार व्यवसायीद्वारा खण्डन

३ माघ २०७५, बिहीबार १७:३६

काठमाडौं । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिज्म (सीआईजे) नेपालमार्फत तयार भएको रिपोर्टमा विदेशमा लगानी गरेको र पैसा राखेको सूचीमा आफ्नो नाम जोडिएकोमा चार व्यवसायीले खण्डन गरेका छन् । बुधवार सीआईजेले सार्वजनिक गरेका पाँच समाचारमा नाम रहेका व्यवसायीहरु अरुणकुमार चौधरी, चन्द्रप्रसाद ढकाल, शशिकान्त अग्रवाल.....

सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना

सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना

३ माघ २०७५, बिहीबार १६:४३

काठमाडौ : कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । अर्थ मन्त्रालयका राजस्व सचिव रहेका ढुंगानालाई पौष १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा.....

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सामान्य

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सामान्य

३ माघ २०७५, बिहीबार १४:४०

काठमाडौं : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकांश आयोजनाको अवस्था सारभूतरूपमा प्रभावकारी नभएको पाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बाहेक अन्य आयोजनाको अवस्था सन्तोषजनक नभएको पाइएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको.....

नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय

३ माघ २०७५, बिहीबार ०९:००

‘लगानीका लागि वातावरण बनेन,’ अझै पनि निजीक्षेत्रले लगानीका सन्दर्भमा उल्लेख गर्ने भनाइ हो यो । विगतको राजनीतिमा यस्तो भनाइ उपयुक्त देखिए पनि अब यस्तो बहानाको अर्थ छैन । मुलुकमा माओवादी द्वन्द्वलाई अन्त्य गर्दै भएको शान्तिपूर्ण सम्झौता, संविधानसभाको निर्वाचन, त्यसपछि संविधान निर्माण र सङ्घीयतापछिको.....

नेपालिक्स-२०१९ को रिपोर्ट:‘ट्याक्स हेवन’ को नेपाल नाता

नेपालिक्स-२०१९ को रिपोर्ट:‘ट्याक्स हेवन’ को नेपाल नाता

२ माघ २०७५, बुधबार २०:३८

भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिश भर्जिन आइल्यान्डस् हो । पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक लगानी (एफडीआई) मध्ये ४५ प्रतिशत रकम यही मुलुकबाट आएको हो । यो प्रशान्त महासागर बीचमा रहेका टापु मिलेर बनेको देश हो । यहाँको जनसंख्या करीब.....

नेपालिक्स-२०१९ को रिपोर्ट:सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

नेपालिक्स-२०१९ को रिपोर्ट:सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

२ माघ २०७५, बुधबार २०:३१

नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको स्रोत सन्देहास्पद छ ।गैरकानूनी आर्जन लुकाउन वा राख्न सजिलो हुने ‘ट्याक्स हेवन’ भनिने देशहरूबाट समेत लगानीका रूपमा गैरकानूनी आर्जन कसरी विभिन्न मुलुकमा पुग्छ भन्ने.....

नेपालिक्स-२०१९ को रिपोर्ट: प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

नेपालिक्स-२०१९ को रिपोर्ट: प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

२ माघ २०७५, बुधबार २०:२५

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो.....