अर्थतन्त्र


सरकार र चिनी उद्योगीबीच रस्साकस्सी, अन्ततः बढ्यो चिनीको उपभोक्ता मूल्य

सरकार र चिनी उद्योगीबीच रस्साकस्सी, अन्ततः बढ्यो चिनीको उपभोक्ता मूल्य

२९ पुष २०७५, आईतवार १९:३०

काठमाडौं । उद्योेगीले चिनीको मूल्य बढाएपछि सरकार र चिनी उद्योगीबीच मूल्यलाई लिएर रस्साकस्सी परेको छ । उद्योगीले गतवर्ष उत्पादन भएको चिनीको मूल्य प्रतिकेजी पाँच रुपैयाँसम्म बढाएपछि उद्योगी र सरकारबीच विवाद चुलिएको छ । यस अघिसम्म प्रतिकिलो ६५ रुपैयाँ ‘एक्स फ्याक्ट्री प्राइस’ तोकेका उद्योगीले केही.....

भुक्तानी तथा फर्छ्याैट विधेयक पारित

भुक्तानी तथा फर्छ्याैट विधेयक पारित

२९ पुष २०७५, आईतवार १६:३१

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले भुक्तानी तथा फर्छ्याैट विधेयकसहित तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा भुक्तानी तथा फर्छ्याैट विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ तथा निवृत्तिभरणकोष.....

कृषिमन्त्री खनाल भन्छन् : कित्ताकाट फुकुवाले जग्गामा चलखेल बढ्न सक्छ

कृषिमन्त्री खनाल भन्छन् : कित्ताकाट फुकुवाले जग्गामा चलखेल बढ्न सक्छ

२९ पुष २०७५, आईतवार १२:४७

काठमाडौं : २०७४ साउन २६ मा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषियोग्य जमिनको खण्डीकरण रोकी जमिनको चक्लाबन्दी नीति अघि सा¥यो । यसबाट जग्गाको कित्ताकाट रोकियो । अव्यवस्थित बसोवास र कित्ताकाट रोकेर कृषि उत्पादकत्व पाँच वर्षमा दोव्बर बढाउने उसको लक्ष्य थियो । त्यस बेला म कृषि, भूमि व्यवस्था तथा.....

१ अर्बभन्दा बढी पुँजी भएका कम्पनीलाई आईपीओ निष्कासन गराउन ऐन संशोधन गर्नुपर्छ

१ अर्बभन्दा बढी पुँजी भएका कम्पनीलाई आईपीओ निष्कासन गराउन ऐन संशोधन गर्नुपर्छ

२८ पुष २०७५, शनिबार ०९:००

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा गरेको व्यवस्था अनुसार १ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीलाई सेयर निष्कासन गर्न ‘कम्पनी ऐन’ संशोधन गर्नुपर्छ । कानुनमा ‘कुनै पनि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँभन्दा माथि छ भने त्यस्ता कम्पनीलाई स्वतः सार्वजनिक कम्पनी मानिने र त्यस्ता कम्पनीले सर्वसाधारणमा.....

सरकार र बैङ्कको चेपुवामा व्यवसायी, सवारी साधनको भन्सार क्लियर गराउन अर्थको निर्देशन, बैङ्क भन्छ, ‘व्यवसायीलाई दिने पैसा छैन’

सरकार र बैङ्कको चेपुवामा व्यवसायी, सवारी साधनको भन्सार क्लियर गराउन अर्थको निर्देशन, बैङ्क भन्छ, ‘व्यवसायीलाई दिने पैसा छैन’

२७ पुष २०७५, शुक्रबार १७:५१

काठमाडौं : पुस मसान्तसम्मको राजस्व लक्ष्य भेटाउन धौधौ परेपछि वीरगन्ज भन्सारमा रहेका सवारी साधनको भन्सार दाखिला गराउन अर्थ मन्त्रालयले व्यवसायीलाई ताकेता गरेको छ । व्यवसायीले भारतबाट नेपाल भित्र्याइसकेका तर, भन्सार दाखिला नगराएका गाडीको भन्सार तिर्न भन्सार विभागले व्यसायीलाई ताकेता गरेको हो । सरकारले.....

खुल्यो जग्गाको कित्ताकाट, तीन कित्तासम्म खण्डीकरण गर्न सकिने

खुल्यो जग्गाको कित्ताकाट, तीन कित्तासम्म खण्डीकरण गर्न सकिने

२७ पुष २०७५, शुक्रबार १७:१०

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । लामो समयदेखि जग्गा कित्ताकाटमा रोक लगाएको सरकारले चौतर्फी दबाबपछि जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । कृषियोग्य जमिनको खण्डीकरणमा र गैरकृषि क्षेत्रको जग्गाको कित्ताकाट फुकुवा गरेको जनाइएको हो । २०७४ साउन २६ गते भूमिसुधार तथा व्यवस्थापन.....

‘मनग्गे’ कमाउने तर बक्यौता तिर्न आनाकानी गर्ने सेवा प्रदायक

‘मनग्गे’ कमाउने तर बक्यौता तिर्न आनाकानी गर्ने सेवा प्रदायक

२७ पुष २०७५, शुक्रबार १५:११

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रदायकबाट उठाउन बाँकी दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार रुपैयाँ तत्काल असुल उपर गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र काटेको छ । इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकले सरकारलाई विभिन्न समयमा बुझाउनु पर्ने रकम प्राधिकरणले अहिलेसम्म असुल्न नसकेपछि सरकारले पत्र.....

दाङमा पनि छुर्पी उत्पादन सुरु

दाङमा पनि छुर्पी उत्पादन सुरु

२७ पुष २०७५, शुक्रबार १३:३०

लमही । दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । बजारमा माग धेरै भए पनि.....

जग्गाको कित्ताकाटमा नरम बन्दै सरकार, एक दुई दिनमै फुक्ने

जग्गाको कित्ताकाटमा नरम बन्दै सरकार, एक दुई दिनमै फुक्ने

२७ पुष २०७५, शुक्रबार १२:४०

काठमाडौं : सरकारले जग्गाको कित्ताकाट गर्न दिने विषयमा नरम देखिएको छ । लामो समयदेखि जग्गा कित्ताकाटमा रोक लगाएको सरकारले चौतर्फी दबाबपछि व्यवस्थित गर्न लागेको हो । कृषियोग्य जमिनको खण्डीकरणमा केही कडाइ गरिए पनि अन्य गैरकृषि क्षेत्रको जग्गाको हकमा भने कित्ताकाट खोल्न छलफल भइरहेको भूमि व्यवस्था, गरिबी.....

सहुलियत दिएर निगमलाई कति समय टिकाउन सकिन्छ ?  नवनियुक्त एमडी भन्छन्, ‘डाटा बेस सङ्कलन गर्ने काम सुरु गर्छु’

सहुलियत दिएर निगमलाई कति समय टिकाउन सकिन्छ ? नवनियुक्त एमडी भन्छन्, ‘डाटा बेस सङ्कलन गर्ने काम सुरु गर्छु’

२६ पुष २०७५, बिहीबार १४:४१

काठमाडौं : वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोलियम पदार्थमा सहुलियत दिएर नेपाल आयल निगमलाई टिकाउन नसकिने बताएका छन् । भारतबाट ल्याएर यहाँ सहुलियतमा दिएर निगमलाई धरासायी बनाउने मात्रै काम भएको भन्दै मन्त्री यादवले तत्काल सहुलियत बन्द गर्नुपर्ने बताएका छन् । नेपाल आयल निगमको ४९ औं.....