काठमाडौं । अवैध हुन्डीको कारोबार हुने अखडा काठमाडौंपछि भारतसँग सीमा जोडिएका जिल्लाहरु रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हुन्डीको कारोबारलाई प्रहरीले काठमाडौंमा कडाइ गरेपछि कारोबारीले भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा अखडा बनाउने गरेका हुन् । अनुसन्धान अधिकारीका अनुसार केही समयअघिसम्म विभिन्न.....
चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष झाङ्ग सेनफेङले दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न आपूmहरु इच्छुक रहेको बताएका छन् । दुईदेशबीच भएका विगतका सहमति र समझदारीकै कार्यान्वयनको सन्दर्भमा आफ्नो नेतृत्वमा करिव ५० सदस्यीय प्रतिनिधि मण्डलले.....
काठमाडौं । बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्द भएपछि कपास उत्पादन थलिँदै गएको छ । राष्ट्रियस्तरमा कपास खेती विस्तार तथा प्रवर्द्धनका लागि गठित कार्यदलले कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई बुझाएको प्रतिवेदनमा कपासको उत्पादन धरासयी बन्दै गएको देखिएको हो । कपास विकास समितिले.....
प्रधानमन्त्री केपी ओलीले पुस २२ मा सङ्घीय संसदमा प्रस्तुत गरेको तथ्याङ्कलाई लिएर सञ्चारमाध्यमले व्यापक आलोचना गरे । त्यसलाई धेरै सञ्चारमाध्यमले हुँदै नभएको गलत तथ्याङ्क प्रयोग गरेको र सरकारले यथार्थ कुल्चिएर आफ्नो हिसाबले बढाइचढाइ गरेको रुपमा अर्थ्याए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि व्यापक.....
काठमाठौं । पोलिमर नोट छपाइमा प्रकरणमा विशेष अदालतमा दायर भएको मुद्दामा पूर्व गभर्नर तिलक रावल धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बहस सुरु भएको छ । आयोगले दर्ता गरेको मुद्दामा.....
काठमाडौं । पोलिमर नोट प्रकरणमा मुछिएका नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावलको थुनछेक बहस सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा रावल सोमबार उपस्थित भएका हुन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द.....
झापा । उत्पादनमूलक उद्योगमा लगानी गर्दै आइरहेको गोल्यान समूहले देशभर अर्ग्यानिक कोल्डस्टोर बनाउने भएको छ । ग्रुपले ‘माटो’ ब्रान्ड स्थापना गर्दै देशभर अर्ग्यानिक कोल्डस्टोर बनाउने तयारी गरेको हो । काठमाडौंको सोल्टीमोडमा अहिले बन्दै गरेको कोल्ड स्टोरमा ग्रुपले आफ्नै उत्पादन बिक्री गर्ने लक्ष्यसमेत.....
विराटनगर । भारतीय ‘सिल्पोलिन’ ब्रान्ड प्लाष्टिकको एकाधिकार अब तोडिने भएको छ । विराटनगरमा ९० करोड रुपैयाँ लगानीमा शिवम् प्लाष्टिक उद्योेगले ‘सुपर पोलिन’ ब्रान्डको प्लाष्टिक उत्पादन गरेर भारतीय एकाधिकार तोड्न लागेको हो । ‘सुपर पोलिन’ ब्रान्डको प्लाष्टिक उत्पादन गर्दै भारतीय ब्रान्ड ‘सिल्पोलिन’को.....
काठमाडाैं । मुलुकभर वार्षिक ८ हजार टन हाराहारी कफीको माग रहेको पाइएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार स्वदेशी मागको पूर्ति र अन्तर्राष्ट्रिय मार्केटमा निर्यात गर्न उक्त परिमाणमा कफीको माग रहेको छ । साथीभाइ भेटघाट, आतिथ्य सत्कार र आम उपभोक्तामा ‘कफी कल्चर’ बढेसँगै कफीको माग बढ्दै गएको हो । तर, कफीको.....
काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययन गर्न र विदेशमा गएर स्वास्थ्य उपचार गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । करमा सबै क्षेत्रलाई कस्दै अघि बढेको सरकारले विदेश उपचार गर्न जाने र पढ्न जाने नेपालीहरु पनि अनिवार्य रुपमा प्यानमा संलग्न भएको हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नेपाल.....